• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन १५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सुकुमवासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने शिक्षामन्त्रीको प्रतिबद्धता

राष्ट्रपति पौडेलद्वारा पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

मध्य पुर्वमा द्वन्द्व फैलिए पछि दश जना नाविकसहित १६ जना भारतीय नागरिकको मृत्यु

बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम

माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ३. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ४. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ५. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ६. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

राशिफल : कर्कट- मान प्रतिष्‍ठा, वृश्‍चिक- शत्रु परास्त,

आइतबार, भदौ २३, २०८१ मा प्रकाशित

मेष- सामान्य प्रयासबाटै काममा सफलता मिल्नेछ भने वैदेशिक क्षेत्रका अधुरा काम बन्‍नेछन्। साथीभाइले काममा सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ। पशुधन र जमिनबाट पनि सामान्य लाभ होला।

Advertisement

वृष- अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला,  निर्णय गलत ठाउँमा पर्न सक्छ। कडा प्रयास गरे पनि सफलता हात नलाग्‍न सक्छ। वादविवाद हुन सक्छ। कामको बोझले थाकेको महशुस होला। घर-गृहस्थीमा समस्या आउन सक्छ।

मिथुन- शिक्षा क्षेत्रमा सफलता हासिल गर्न सकिनेछ। व्यापारबाट सोचेझैं लाभ हुनेछ। नयाँ कामको शुरुवात खासै राम्रो छैन। कार्यमा हैरानी बढ्न सक्छ। मनमा द्विविधा रहन सक्ने दिन छ। सामाजिक काममा नाम रहने छ।

कर्कट- भौतिक साधन प्राप्ति हुनेछ। शिक्षा क्षेत्र शुभ छ। सामाजिक काममा नेतृत्वदायी भूमिकामा खटिनुपर्नेछ। मान प्रतिष्‍ठा वृद्धि हुनेछ। काम बन्‍नाले मन रमाउने छ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्‍य पहिल्याउन सकिनेछ।

सिंह- आरामदायी यात्रामा रमाइलो हुनेछ। बोलीमा सजगता नअपनाए झुटो आरोप लाग्‍न सक्छ। परिवारबाट टाढा बस्‍नुपर्नेछ। साहित्यिक कार्यमा मन जाने छ। सोच्दै नसोचेको स्थानबाट लाभ हुनेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ।

कन्या- पेटको खराबीले सताउला। पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला। पीडा दिनेहरू सक्रिय रहन सक्छन्। खर्च गर्दा होश पुर्‍याउनुहोला। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला।

तुला- आर्थिक पक्ष सबल बन्‍नेछ। चुनौतीहरू सजिलै पार लाग्‍नेछन्। बुद्धिविवेकले राम्रो काम गर्नेछ। अनायासै ठीक निर्णय हुनेछ। घरमा पाहुनाले सताउलान्। काममा सहयोगीहरूले राम्रो साथ दिनेछन्।

वृश्‍चिक- व्यापार-व्यवसायमा फाइदा हुनेछ। प्रतिस्पर्धीहरू पराजित हुनेछन्। आँटे-गरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा हुने देखिन्छ। अचानक उपहार मिल्ने योेग छ। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ।

धनु- मित्र वर्गबाट साथ सहयोग पाइनेछ। सामाजिक एवं राजनीतिक क्षेत्रमा गरेको योगदानले मानसम्मान मिल्ला। घरायसी समस्याले सताए पनि गरेका कार्य सफल हुनाले गर्दा मन सन्तुष्‍ट रहने छ। कमाइ राम्रैसँग हुनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्‍न रहन सक्छ।

मकर- नयाँ काम शुरु गर्ने समय छ। खर्चको मात्रा भने बढ्न सक्छ। काममा ढिलासुस्ती हुनुका साथै आर्थिक हानी हुन सक्छ। स्वास्थ्य बिग्रन सक्छ। अरूको भर पर्दा काममा धोका हुन सक्छ।

कुम्भ- स्वास्थ्यमा देखिने समस्याले नियमित काम एवं पढाइलेखाइ प्रभावित हुने सम्भावना छ। काम गर्नमै समय बिताए मन खुशी नै रहने छ। सोचेजति फाइदा हुने छैन। आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ। अन्य बन्‍न लागेको काम बिग्रन सक्छ।

मीन- कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। व्यवसायबाट भने लाभ हुने समय छ। नयाँ काम शुरु गर्ने समय छ। आर्थिक पक्ष सन्तोषजनक छ। रोकिएका काम बन्‍ने र नयाँ काम शुरु गर्ने समय छ।

आइतबार, भदौ २३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुकुमवासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने शिक्षामन्त्रीको प्रतिबद्धता
राष्ट्रपति पौडेलद्वारा पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल
मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु
नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री
सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

भर्खरै

  • १.
    सुकुमवासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने शिक्षामन्त्रीको प्रतिबद्धता

  • २.
    राष्ट्रपति पौडेलद्वारा पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल

  • ३.
    मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

  • ४.
    नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

  • ५.
    सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

  • ६.
    दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

  • ७.
    मध्य पुर्वमा द्वन्द्व फैलिए पछि दश जना नाविकसहित १६ जना भारतीय नागरिकको मृत्यु

  • ८.
    बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.