• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन १५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सुकुमवासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने शिक्षामन्त्रीको प्रतिबद्धता

राष्ट्रपति पौडेलद्वारा पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

मध्य पुर्वमा द्वन्द्व फैलिए पछि दश जना नाविकसहित १६ जना भारतीय नागरिकको मृत्यु

बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम

माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ३. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ४. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ५. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ६. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

राशिफल : सिंह- प्रेम प्रस्ताव, धनु- मिष्‍ठान्‍न भोजन

सोमबार, भदौ १७, २०८१ मा प्रकाशित

मेष- आफ्ना कमजोरीप्रति आफन्तजनले टिप्पणी वा गुनासो गर्लान्। हातबाट अवसर गुम्‍न सक्छ। ध्यान दिएर काम गर्नु होला। उपहारका नाममा काम नलाग्‍ने वस्तु मात्र हातलागी हुन सक्छ। मिहिनेत गर्दा अवसर भने पाइनेछ। सत्कार्यमा जुट्नाले फाइदै होला ।दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ।

Advertisement

वृष- आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्‍ठित काम सम्पादन गर्ने अवसर जुट्नेछ। कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ। नयाँ काममा हात हाल्ने समय आएको छ। मान र विद्या प्राप्त हुने समय छ। टाढाको यात्रा पनि हुन सक्छ। प्रतिष्‍ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सुख-दुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्।

मिथुन- आज साथीभाइबाट फाइदा उठाउन सकिएला। उच्च महत्त्वाकांक्षाले गर्दा सोचेको काम पूर्ण रूपमा सम्पादन हुनेछन्। खर्च लागे पनि चिताएको काम बन्‍नेछ। व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ। अरूले झमेला निम्त्याए पनि हिम्मतले काम बनाउन सकिनेछ।

कर्कट- खर्च बढ्ने र आर्थिक अभावले सताउने योग छ। विपरीत लिंगी वा केही हितैषी मित्रहरूले साथ दिनेछन्। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्‍न रहनेछ। अस्वस्थताका बीच कामको बोझ बढ्नेछ। आज कुनै अवसर प्राप्त भए पनि कुरा लगाउनेहरूको फन्दामा परिने सम्भावना छ।

सिंह- आज तपाईंलाई विशेष पदमा बसेका वा राजनीतिक व्यक्तित्वबाट धोका हुन सक्छ। खानपानमा एकदमै सजग रहनु होला। विभिन्‍न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ। विशेष उपहारका साथ प्रेमको प्रस्ताव पनि प्राप्त हुन सक्छ। आफ्नै कमजोरीले ढिलासुस्ती हुने देखिन्छ।

कन्या- लुगा, भोजन र विशेष उपहार हातलागी हुनेछन्। भोगविलासमा मन रमाउनेछ। कृषि व्यवसाय तथा पशुधनबाट विशेष फाइदा हुने दिन छ। सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ। नयाँ काममा हात हाल्ने समय आएको छ। पढाइमा पनि प्रगति हुने दिन छ।

तुला- विपरीत लिंगीहरूको माध्यमबाट बढी लाभ होला। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। दाम्पत्य सम्बन्ध सुमधुर बन्‍नेछ। रोकिएका काममा दोहोर्‍याएर प्रयत्‍न गर्नुहोला। परिवारिक भेटघाटले मनमा आनन्द मिल्नेछ। दिन सामान्य नै छ।

वृश्‍चिक- आज धनमाल हराउने, चोरिने वा ठगीमा परिने ग्रहयोग छ। अलि दृष्‍टिभ्रममा परिएला। आँखाको समस्याले पनि सताउन सक्छ। विशेष अवसर प्राप्त भए पनि ईर्श्या गर्नेहरूले दुःख दिनेछन्। आफ्नाबाटै धोका पाइनेछ। अनायसै खर्च पनि हुन सक्छ। स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्‍न रहनेछ।

धनु- आम्दानीभन्दा बढी खर्च गर्नुपर्ने समय छ। लामो समयदेखि गरिएको लगानी र श्रमबाट कम मात्र प्रतिफल पाइएला। आज ठूला व्यक्तिहरूबाट मानसम्मान प्राप्त होला। मिष्‍ठान्‍न भोजन प्राप्त हुने दिन छ। नजिकका साथीभाइ आज टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध गाँसिनेछ।

मकर- परिवारजनमा असमझदारी र मित्रजनसँग वैरभाव बढ्न सक्छ। व्यापारबाट भने फाइदै हुने दिन छ। विगतका कमजोरी सच्याउने मौका मिल्नेछ। विशिष्‍ट व्यक्तित्वको सहयोगले विशेष अवसर पाइनेछ। धनलाभ पनि होला। काम र पदको आशा देखाउनेहरूले फसाउन सक्छन्, दिगो आम्दानी हुने काम शुरु हुनेछ।

कुम्भ- यात्रा र सवारी साधन उपयोग गर्दा पनि अलि सावधानी अपनाउनुपर्ने समय छ। पढाइ आज खासै राम्रो छैन। उठ्नुपर्ने रकम हातलागी नहुँदा आर्थिक अभावले सताउन सक्छ। अधैर्यपना बढ्नुका साथै काम नबन्‍ने डरले सताउन सक्छ। कीर्तिमानी काम गर्दै धेरैलाई प्रभावित बनाउन सकिनेछ।

मीन- ज्वरो, टाउको दुखाइ वा आँखाको समस्याले  अलि सताउने देखिन्छ। जिम्मेवारीका काम समयमा सम्पादन गर्न नसकिएला। सोचेको काम समयमा नबन्‍नाले दुःख पाइनेछ। भोजभतेरको निम्तो आए पनि नियमित कामकै चिन्ताले सताउन सक्छ। आज केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहला।

सोमबार, भदौ १७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुकुमवासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने शिक्षामन्त्रीको प्रतिबद्धता
राष्ट्रपति पौडेलद्वारा पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल
मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु
नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री
सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

भर्खरै

  • १.
    सुकुमवासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने शिक्षामन्त्रीको प्रतिबद्धता

  • २.
    राष्ट्रपति पौडेलद्वारा पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल

  • ३.
    मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

  • ४.
    नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

  • ५.
    सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

  • ६.
    दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

  • ७.
    मध्य पुर्वमा द्वन्द्व फैलिए पछि दश जना नाविकसहित १६ जना भारतीय नागरिकको मृत्यु

  • ८.
    बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.