काठमाडौं- कपिलवस्तु कृष्णनगर नगरपालिका-७ भौरहवास्थित पोखरीमा सोही ठाउँ बस्ने दुखिराम कोहारको छोरी १६ वर्षीया दुर्गावती कोहार बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
Advertisement
बारा प्रसौनी गाउँपालिका-७ बनजरियास्थित बङ्ग्री खोलाको किनारमासोही ठाउँ बस्ने ७७ वर्षीय राजेश्वर महरा चमार बुधबार मृत अवस्थामा फेला परेका छन् ।