• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

गर्मीमा कस्तो मेकअप ?


    Avatar photo
सोमबार, असार १७, २०८१ मा प्रकाशित

काठमाडौं- हरेकमा सुन्दर देखिने चाहना हुन्छ, अझ महिलामा विशेष। सुन्दर हुन वा आफ्नो व्यक्तित्वमा निखार ल्याउन मेकअप टिप्सहरू अपनाउन सकिन्छ।

Advertisement

नियमित मेकअप गर्ने कामकाजी महिलाहरूका लागि हलुका मेकअप गर्नु राम्रो हुन्छ। बाहिर हिँडिरहने महिलाहरूले क्याजुअल लुगाअनुसारको मेकअप गर्दा प्राकृतिक देखिन्छ। यसका लागि सामान्यतया लुगाको रङ अनुसारको लिपिस्टिक, आईस्याडोहरू प्रयोग गर्न सकिन्छ।

– शुरुमा अनुहार सफा गर्नुपर्छ। यसमा फेसवास, नरम क्लिन्जिङ आदि प्रयोग गर्न सकिन्छ। मेकअप अगाडि अनुहार राम्ररी पखाल्न जरुरी हुन्छ।

– गर्मीमा घामका किरण सीधा छालामा पर्दा असर देखिन सक्छ। यसका लागि मेकअपभन्दा अगाडि मोस्चराइजर लगाउनुपर्छ। छालाको प्रकृतिअनुसार मेटिफाइङ प्राइमर अथवा आयल फ्री मोस्चराइजरको प्रयोग गर्नुपर्छ। यसो गर्दा छालाको तैलिय तत्त्व सुक्छ र मेकअप राम्रो देखिन्छ। यस्तै, घाममा हिँड्दा सन स्क्रिम पनि लगाउन सकिन्छ।

– मोस्चराइजरपछि प्राइमर लगाउनुपर्छ। यसले छालालाई सुरक्षित बनाउनुका साथै मेकअपलाई समेत सुरक्षा दिन्छ। लिपिस्टिक र आईस्याडो लगाउँदा प्राकृतिक देखिने, वाटरप्रुफ, नटल्किने खालको लगाउनु उचित हुन्छ।

– मेकअप सामानहरू जहिले पनि ब्रान्डेड लगाउनुपर्छ। जसले गर्दा गर्मीमा हिँड्दा पसिना वा पानीको कारणले बग्ने, लतपतिने सम्भावना हुँदैन।  सकेसम्म हलुका मेकअप गर्नु राम्रो हुन्छ। रङहरूको छनोट गर्दा पनि सकेसम्म फिका रङ छान्‍नु आवश्यक हुन्छ।

– आँखामा आइलाइनरको प्रयोग गर्न सकिन्छ। यस्तै, हुलका गुलाबी, सुन्तला रङको चमकरहित आईस्याडो लगाउँदा राम्रो देखिन्छ। साँझ र रातको पार्टीमा चमक भएको आईस्याडो लगाउन सकिन्छ तर दिउँसोको मेकअपमा कलरफुल मेकअप अनावश्यक देखिन सक्छ।

– सुन्दर देखिन कपालको स्टाइलले प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ। त्यसैले अनुहारको बनावटअनुसार कपालको स्टाइल बनाउनुपर्छ। गर्मीमा पसिनाको डरले धेरैजसोले कपाल बाँधेर हिँड्ने गर्छन्, जसले गर्दा टुक्रिने डर रहन्छ। कपाल बाँध्दा कसेर नबाँध्ने र घरमा बस्दा सकेसम्म खुला छोडेर बस्न सकिन्छ।

सोमबार, असार १७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल
हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु
राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

भर्खरै

  • १.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • २.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ३.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • ४.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ५.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ६.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ७.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ८.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.