• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ ३०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

मेलाबाट उठेको रकम पर्यटनमा लगानी

पत्रकार आचार्य उज्यालो नेपालमा, केन्द्रीय सदस्यको जिम्मेवारी

टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो

भोटेकोशी बाढीः एक हजार ३९९ शव फेला

भोटेकोशी बाढी : ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ६. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ७. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

अझै बुझाएनन् चार क्यासिनोले बक्यौता रकम


आइतबार, चैत ०६, २०७८ मा प्रकाशित

काठमाडौँ । सरकारलाई अझै चारवटा क्यासिनोले बक्यौता बुझाएका छैनन्। जसअन्तर्गत सिल्भर हेरिटेज, सांग्रिला, याक एण्ड यती र ओरिण्टेल होटल लिमिटेड छन्।

Advertisement

सिल्भर हेरिटेज र सांग्रिलाले करिब १४ करोड २० लाख रुपैयाँको बैंक ग्यारेण्टी दिएको पर्यटन विभागका एक अधिकारीले जानकारी दिए। उनका अनुसार बक्यौता बुझाउन बाँकी रहेका क्यासिनोलाई बैंक ग्यारेण्टी खिच्ने पत्र पठाइएको भए पनि अझै बक्यौता बुझाइसकेको छैन।

सिल्भर हेरिटेजको एसएल व्यवस्थापनको १४ करोड २० लाख रुपैयाँ यो महिनाभित्र राजस्व खातामा राख्ने बताएको छ। यस्तै, याक एण्ड यतीको क्यासिनोले ४२ करोड रुपैयाँ बक्यौता बुझाउन बाँकी छ।

रक इन्टरनेसनल प्रा.लि.ले रोयल्टी बुझाइसकेको भए पनि नवीकरण बाँकी नै छ। यो क्यासिनोले करिब ११ करोड रुपैयाँ बुझाउन बाँकी छ। यससँगै ओरिण्टेल होटल लिमिटेडले २८ करोड बुझाउन बाँकी थियो। तर, सर्वोच्च अदालतको आदेशपछि यो क्यासिनो करिब दुई वर्ष बन्द भयो। हाल यसले १८ करोड रुपैयाँ बुझाउन बाँकी छ।

नियमित बक्यौता बुझाउने क्यासिनोहरू पनि छन्। सेन्टर मिडिया प्रा.लि.ले चालू आर्थिक वर्षसहितको १५ करोड ६० लाख रुपैयाँ बुझाएको छ। यसबाहेक ह्याप्पी आवरले दुई करोड ५० लाख रुपैयाँ बुझाएको छ। विभागका ती अधिकारीका अनुसार हालसम्म करिब एक अर्ब रुपैयाँ बक्यौता उठाएको छ। हाल देशभरमा साना–ठूला गरी ३३ वटा क्यासिनो सञ्चालित छ।

  • क्यासिनो
  • बक्यौता
आइतबार, चैत ०६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु
कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन
मेलाबाट उठेको रकम पर्यटनमा लगानी
पत्रकार आचार्य उज्यालो नेपालमा, केन्द्रीय सदस्यको जिम्मेवारी

भर्खरै

  • १.
    ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

  • २.
    जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

  • ३.
    आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु

  • ४.
    कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

  • ५.
    मेलाबाट उठेको रकम पर्यटनमा लगानी

  • ६.
    पत्रकार आचार्य उज्यालो नेपालमा, केन्द्रीय सदस्यको जिम्मेवारी

  • ७.
    टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो

  • ८.
    भोटेकोशी बाढीः एक हजार ३९९ शव फेला

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.