काठमाडौं- कोरोना भाइरसको दैनिक संक्रमण २४ जनामा सीमित भएको छ ।
Advertisement
गएको २४ घण्टामा देशभर ४७४७ जनामा गरिएको परीक्षणमा २७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा २२० जना संक्रमणमुक्त भएका छन् ।
सोही अवधिमा कसैको पनि कोरोनाबाट ज्यान गएन ।