काठमाडौँ । क्यान्सर भएका २१ जना युक्रेनी बालबालिकालाई बेलायत लगिएको छ । युक्रेनमा उपचार गराइरहेका उनीहरूलाई रुसको आक्रमणपछि बेलायत लगिएको हो ।
Advertisement
उनीहरूलाई अहिले राज्य सञ्चालित राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)द्वारा ‘हेरचाह गरिदै छ र उनीहरू हेरचाहकर्तासँगै रहेको, जाविदले स्काई न्यूज टेलिभिजनलाई बताए ।