काठमाडौं- काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ जोरपाटी जुबी पेट्रोल पम्प नजिक डेरा गरी बस्ने भारत बिहार घर भएका ६५ वर्षीय कृष्ण शर्मा आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
Advertisement
पाँचथर हिलिहाङ गाउँपालिका-१ भीरफेदीस्थित जंगलमा हाल नाम, थर, वतन नखुलेका करिब ४३ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।