• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ ३१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सुडानको सुनखानी भत्किँदा खस्दा कम्तीमा ६० जनाको मृत्यु

भिरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु

नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण

राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

सर्वदलीय बैठक जारी

सुनचाँदीको मूल्य वृद्धि

प्रधानमन्त्री शाहसँग कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ४. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ८. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

सुदूरपश्चिममा रन्जितालाई चुनौती दिँदै रेशम पक्षका लक्ष्मणकिशोर मुख्यमन्त्री बन्दै


आइतबार, बैशाख ०२, २०८१ मा प्रकाशित

कैलाली– सुदुरपश्चिम प्रदेशमा मुख्यमन्त्रीकाे दाबी पेश गर्ने अन्तिम दिन आइतबार केन्द्रिय गठबन्धनलाई चुनौती दिदै नयाँ गठबन्धन बनेकाे छ। सुदूरपश्चिममा रेशम पक्षीय नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्रीमा दाबी गर्ने भएको हो।

Advertisement

नेपाली कांग्रेस संससदीय दलका नेतासमेत रहेका कामचलाउ मुख्यमन्त्री कमलबहादुर शाहले सहमतिपत्रमा हस्ताक्षर गरी मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीलाई अघि बढाउने सहमति भएको बताए।

आइतबार बिहानै बालुवाटारमा नयाँ सत्ता गठबन्धनका दलबिच उन्मुक्तिलाई मुख्यमन्त्री दिने सहमती भएकाे थियाे। जसमा पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ पक्षीय कैलाश चाैधरीलाई मुख्यमन्त्री बनाउने सहमति भएको थियो। सोहि सहमति बमोजिम नागरिक उन्मुक्तिकी अध्यक्ष श्रेष्ठ आजै धनगढी आउँदैछिन्। तर, यता नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नाउपा रेशम पक्षको अलग्गै समझदारी भने बनिसकेको छ।

समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी, नाउपा संसदीय दलका नेता घनश्याम चौधरी, कांग्रेस संसदीय दलका नेताबिच समझदारी बनेको शाहले बताए। यहाँ बहुमत सरकार निर्माणको लागि २६ सिट भए पुग्छ। कांग्रेसको १८, समाजवादीको ४ र नाउपा (रेशम पक्षीय) ४ गरी २६ पुग्छ।

प्रदेश सरकार गठनका लागि २७ जना चाहिन्छ। तर ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा एक जनाको निधन भएका कारण २६ जना मात्रैको पनि बहुमत पुग्ने भएकाले आजै प्रदेश प्रमुख समक्ष दाबी पेश गर्न लागेको नाउपाका लक्ष्मण किशोरले बताए। नाउपाकी इन्दिरा गिरीलाई पदमुक्त गरिएपछि हाल प्रदेशमा ५१ सदस्य छन्।

आइतबार, बैशाख ०२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुडानको सुनखानी भत्किँदा खस्दा कम्तीमा ६० जनाको मृत्यु
भिरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु
नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो
परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण
राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

भर्खरै

  • १.
    सुडानको सुनखानी भत्किँदा खस्दा कम्तीमा ६० जनाको मृत्यु

  • २.
    भिरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु

  • ३.
    नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

  • ५.
    गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण

  • ६.
    राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

  • ७.
    सर्वदलीय बैठक जारी

  • ८.
    सुनचाँदीको मूल्य वृद्धि

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.