• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ ३१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सुडानको सुनखानी भत्किँदा खस्दा कम्तीमा ६० जनाको मृत्यु

भिरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु

नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण

राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

सर्वदलीय बैठक जारी

सुनचाँदीको मूल्य वृद्धि

प्रधानमन्त्री शाहसँग कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ४. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ८. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

धनगढीमा तारसँगै ट्रकले लछारिएकी पन्त ३५ दिनदेखी अचेत अवस्थामा अस्पतालमा


शुक्रबार, चैत २३, २०८० मा प्रकाशित

काठमाडौं- मर्निङ वाक गरिरहेकी धनगढी उपमहानगरपालिका ५ तारानगरकी ७० बर्षिय इन्द्रा पन्त ३५ दिनदेखी अचेत अवस्थामा उपचाररत छिन् । गत फागुन १६ गते बिहानै मर्निङ वाकमा निस्केकी पन्तलाई धनगढीको एक्सिस बिद्याश्रम नजिकै मिनि ट्रकले लछारेर घाइते बनाएको थियो ।

Advertisement

पन्तलाई करिब ४ सय मिटर जति लछारेर फरार रहेको ट्रकलाई प्रहरीले चालकसहित नियन्त्रणमा लिसकेको जनाएको छ ।

सडक क्षेत्रमा रहेका टेलिफोन र इन्टरनेटका तार सहित ट्रक संगै लछारिएकी उनलाई बालमिकि स्कुल नजिक स्थानियले उद्धार गरेर उपचारका लागी सेती प्रादेशिक अस्पताल लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि धनगढीकै मायामेट्रो अस्पतालमा अहिले उनको उपचार भइरहेको छ ।

सडकको फुटपाथमा छरिएका टेलिफोनको तार ट्रकमा अडकिएर फुटपाथमा हिडदै गरेकि पन्तको खुट्टालाई बेरेपछि ट्रक संगै लछारिन पुगेकी पन्तको टाउको तथा घुँडामा गम्भिर चोट लागेको छ । टाउकोकै चोटका कारण उनि अँझै होसमा आउन सकिरहेकी छैनन् । आफन्तका अनुसार हालसम्म पन्तको उपचारमा २० लाख बढी खर्च भइसकेको छ ।

आफन्तहरुले टेलिफोन र इन्टरनेट सेवा प्रदायक कम्पनिहरुको लापरबाहीका कारण घटना घटेको बताएका छन् । सम्बन्धित निकायले समयमानै मर्मत सम्भार गरेको भए घटना नघट्ने आफन्तको बुझाई छ ।

ठुलो घटना घट्दा समेत सम्बन्धित कम्पनि र स्थानिय तहले चासो नदिएकै कारण अब कानुनी लडाई लड्ने योजनामा आफन्त छन् । पन्तका भाई क्याप्टेन बेद उप्रेतीले फुटपाथको स्थितीबारे सम्बन्धित निकायमा खबर गरेपनि स्थिती बिकरालनै रहेपछि अदालतमा मुद्धा दर्ता गर्ने तयारी रहेको बताए । टेलिफोन तथा इन्टरनेट सेवा प्रदायक कम्पनि र धनगढी उपमहानगरपालिकाले आवश्यक क्षतिपूर्ति नबेहोरे न्यायका लागि अदालत जाने उप्रेतीले बताए ।

शुक्रबार, चैत २३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुडानको सुनखानी भत्किँदा खस्दा कम्तीमा ६० जनाको मृत्यु
भिरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु
नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो
परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण
राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

भर्खरै

  • १.
    सुडानको सुनखानी भत्किँदा खस्दा कम्तीमा ६० जनाको मृत्यु

  • २.
    भिरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु

  • ३.
    नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

  • ५.
    गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण

  • ६.
    राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

  • ७.
    सर्वदलीय बैठक जारी

  • ८.
    सुनचाँदीको मूल्य वृद्धि

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.