काठमाडौँ । पूर्व मिस नेपाल श्रृंखला खतिवडा दुलहीमा सजिएकी छिन् । उनीले आज (बिहीबार) सञ्चार उद्यमी सम्भव शिरोहियासँंग लगनगाँठो कसेकी छिन् ।
Advertisement

सामाजिक सञ्जालमा सार्वजनिक गरिएका तस्बिरमा दुलहीको पहिरनमा सजिएकी उनी निकै आकर्षक देखिएकी छन् । श्रृंखला र सम्भवको विवाह समारोह होटल हायातमा चलिरहेको छ ।
विवाहमा दुवै तर्फका नजिकका आफन्त, साथीभाइ लगायतको सहभागिता रहेको छ ।

