• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

‘बा’को पहाड जात्रा


    Avatar photo
मङ्गलबार, मङि्सर १९, २०८० मा प्रकाशित

महँगा चिल्ला गाडी
सुरक्षाकर्मीको लावालस्करसहित
सुकिलामुकिला कर्पोरेटहरूको
टोलीबाट घेरिएर
‘बा’को जात्रा निस्केको छ

Advertisement

लिम्पियाधुराबाट जात्रा
शुरु गर्लान् भनेको त
त्यता हेर्दै हेरेनन् ‘बा’ले

नेपालका पहाडका डाँडाकाँडामा
‘बा’को तीखो राजनीतिक
गाली गुन्जिएको छ
विकासका थोत्रा गफ
राजनीतिका दिक्क लाग्दा कुरा
आफ्नै महिमामण्डन गुन्जेका छन्

च्यातिएको भोटो
पेटभरि खान नपाएका
राजनीतिको जेलझेल नबुझेका
भारत गएर हड्डि घोटिएका
ठूलीगाडको भलले सन्तान गुमाएका
द्वन्द्वमा परिवार गुमाएका
भाषण सुन्‍न आएका छन्

भीड हेरी ‘बा’ खुशी भएका छन्
बडाकाजीलाई फोन गरेपछि
मने कमरेट, बडाकाजीको सातो गएको छ

आफूले बनाएको टावर नहेरेझैं गरी
‘बा’को लस्कर अगाडि बढ्दै छ
पछाडि पाइला मेटिँदै छ

कार्यक्रम सकिएपछि
वसन्तीको घरमा साँझ
खाली भाँडा बज्‍ने छन्

बोरा र गुन्द्री ओढी सुन्तली सुत्ने छ
कलमबहादुर भारत जाने तयारी गर्नेछ

जोगे भट्टितिर सोझिने छ
बहादुरे ऋण खोज्‍ने जुक्ति निकाल्ने छ
‘बा’ले के भने बुढी आमैले सोध्‍ने छिन्

चुनावको पैसा र मासु भात सम्झी
थाल बोकेर गएको डम्मरे
खाली थाल आँगनमा फाल्ने छ

गफको पिटारा बोकी
अर्को टोली फेरि पहाड चढ्ने छ
आफ्नो दुःख आफूसँगै बोकी
थोत्रा गफ सुन्‍न उही गाउँले
फेरि जम्मा हुने छन्

मङ्गलबार, मङि्सर १९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
टिपरको ठक्करबाट मृत्यु
मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु
कारागारबाट फरार माझी पक्राउ
घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

भर्खरै

  • १.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • २.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ३.
    टिपरको ठक्करबाट मृत्यु

  • ४.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

  • ५.
    कारागारबाट फरार माझी पक्राउ

  • ६.
    घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

  • ७.
    देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

  • ८.
    इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.