सिन्धुली- मरिण गाउँपालिका-६ सिरुटारस्थित जंगलमा वेवारिसे अवस्थामा रहेको १ थान भरुवा बन्दुक मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ । काठको ठुटो मुनी कपडाले बेरी लुकाइ राखेको अवस्थामा ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको गस्ती प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
Advertisement