• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

हमास युद्ध : मेटा र गुगलले गरे ‘वेब समिट’ बहिष्कार

    Avatar photo
शनिबार, कार्तिक ०४, २०८० मा प्रकाशित

वासिङ्टन- हमास युद्धबारे गरिएको टिप्पणीका कारण मेटा र गुगल यस वर्षको अन्तर्राष्ट्रिय ‘वेब समिट’बाट अलग भएका छन्।

Advertisement

उक्त समिट प्रविधि क्षेत्रमा बर्सेनि आयोजना हुने सबैभन्दा ठूलो सम्मेलन हो। यस वर्षको समिटमा संसारभरका २ हजारभन्दा बढी स्टार्टअप कम्पनी सामेल हुँदै छन्।

वेब समिटको आयोजकले हमासमाथि इजरायलको सैन्य कारवाहीप्रति आपत्ति जनाएको थियो। सोही कारण मेटा र गुगलले समिटमा सहभागी नहुने घोषणा गरेका हुन्।

आयरल्यान्डका उद्यमी तथा वेव समिटका सह–संस्थापक प्याडी कोसग्रेभले सामाजिक सञ्जालमा लेखेका थिए, ‘कतिपय पश्चिमी सरकारहरू र नेताहरूको मन्तव्य र कामहरूबाट हैरान छु। युद्ध अपराध भनेको युद्ध अपराध नै हो। भलै त्यो मित्र राष्ट्रले नै किन नगरुन्। उनीहरूले यही बुझ्नुपर्छ।’

उक्त अभिव्यक्तिको चर्को विरोध भएपछि प्याडीले माफी मागेका थिए। र, इजरायलमा हमासको बर्बर आक्रमणको आलोचना गर्छु भनेका थिए। अनि इजरायलको अधिकारको समर्थन गर्छु भनेका थिए।

प्याडीको अभिव्यक्तिलगत्तै अन्य सहभागी ठूला कम्पनीले पनि समिट बहिष्कार गर्ने घोषणा गरेका थिए। सिमेन्स र इन्टेलले पनि समिट बहिष्कार गरिसकेका छन्।

यस वर्षको वेब समिट १३-१६ नोभेम्बरमा हुँदैछ। लिस्बनमा आयोजना गरिएको समिटमा करिब २ हजार ३०० स्टार्टअप कम्पनी र ७० हजारभन्दा बढी मानिसको सहभागिता हुने अपेक्षा छ।

शनिबार, कार्तिक ०४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ
सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

भर्खरै

  • १.
    गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

  • २.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • ३.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ४.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ५.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ६.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ७.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ८.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.