उदयपुर- त्रियुगा नगरपालिका-७ कुर्थीबारी बस्ने गोरखा घर भएका मधुसुधन अधिकारीको छोरा ३ वर्षीय लेखनाथ अधिकारीको सोही ठाउँस्थित त्रियुगा खोलाको नहरमा बिहीबार दिउँसो डुबेर मृत्यु भएको छ । उक्त खोलामा डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
Advertisement