• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

गठबन्धनका दलहरु : अरुलाई गठबन्धन टुट्ने डर, कांग्रेसलाई कम्युनिष्ट मिल्ने भय


आइतबार, माघ १६, २०७८ मा प्रकाशित

स्थानीय तहको निर्वाचनको मिति तोक्ने बिषयमा फरक स्वार्थ भएपनि सत्तारुढ दललाई मुख्य चिन्ता त्यही कारणले गठबन्धन नटुटोस् भन्ने देखिन्छ । त्यसैले जेठमा स्थानीय तहको चुनाव गरेर भए पनि सहकार्य कायम राख्ने पक्षमा गठबन्धन छ । माघ १२ गते भएको राष्ट्रियसभा निर्वाचनमा पनि मिलेरै एमालेलाई हराएका सत्तारुढ नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी,जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको चासो गठबन्धन टिकाउनेमै छ । 

Advertisement

कांग्रेसभित्र एक्लै चुनाव लड्नुपर्ने मत देखिए पनि संस्थापनलाई भने गठबन्धनबिनै मैदानमा उत्रिदा पुनः कम्युनिष्टहरु मिल्ने र सत्ताको नेतृत्व गुम्ने भय छ । एकीकृत समाजवादीलाई आफ्नो संगठन संरचना कमजोर भएकोले साहारा चाहिएको छ।  माओवादी केन्द्र आफ्नो अस्तित्व जोगाउँदै एमालेको सेखी झार्नुपर्ने पक्षमा देखिन्छ । जनता समाजवादी पार्टी पनि एक्लै चुनावमा होमिने मनस्थितिमा छैन् । सत्ता गठबन्धन दलहरु एमालेसँग प्रतिशोध लिन एकमत जस्तै छन् । 

सत्तारुढ दलको दरिलो गठबन्धनले नेकपा एमालेलाई पनि झस्काएको छ । राष्ट्रियसभाको निर्वाचन परिणाम पनि त्यसको एक कारण हो । त्यसैले अहिले सकभर सत्ता गठबन्धनलाई टुटाउने त्यो नभए विपक्षमा रहेका लोकतान्त्रिक समाजवादी पार्टी, राप्रपा र अरु शक्तिलाई समेत आफूतिर तानेर एमालेले अलग्गै गठबन्धन बनाउन  खोजेको छ । 

अगामी चुनावपछिको सत्ता सुरक्षित गर्ने दाउमा रहेका दलहरू गठबन्धनको मोहमा लागेपछि राष्ट्रिय मुद्दाहरू भने आझेलमा परेका छन् । दलहरूको ध्यान विवादित मुद्दा सल्टाउने भन्दा गठबन्धन जोगाउनमै केन्द्रित छ । 

आइतबार, माघ १६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ
इभीमा आगलागी, चालकको मृत्यु
गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • २.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ३.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ४.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ५.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ६.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ७.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ८.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.