• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

दशैं बसको टिकट मोबाइलमै


मङ्गलबार, असोज ०९, २०८० मा प्रकाशित

काठमाडौं– दशैं नजिकिएसँगै दशैं बसको टिकट मोबाइलबाटै काट्न सकिने भएकाे छ। अहिले बसको टिकट अग्रिम बुकिङका लागि विभिन्न अनलाइन माध्यमहरु सञ्चालनमा छन्। जसले घरमै  बसीबसी मोबाइलबाटै बसको टिकट बुकिङ गर्ने सुविधा दिन्छ।

Advertisement

अनलाइन माध्यम ‘बस सेवा’ले ६० भन्दा बढी जिल्लाका लागि अनलाइन टिकट काट्ने सुविधा उपलब्ध ल्याएकाे छ। देशभरका ३ सय भन्दा बढी बस व्यवसायी कम्पनीसँग सहकार्यको सम्झौता गरेकाे बस सेवाले बताएकाे छ।

बस सेवाबाट टिकट काट्ने सेवाग्राहीले ई-सेवा, फोन-पे, आईएमई-पे, माइ-पे, खल्ती, कनेक्ट आईपीएसलगायत माध्यमबाट पैसा तिर्न सक्नेछन्।

खनालका अनुसार अग्रिम बुकिङका लागि भने सरकारले अग्रिम बुकिङ खुलाएकै मितिदेखि मात्र अनलाइनमा पनि बुकिङ गर्न सकिन्छ । बडादशैंलाई लक्षित गरी सरकारले अग्रिम बुकिङ खुलाउने तयारी पनि गरेको छ। यसका लागि  सरकार र यातायात व्यवसायीबीच छलफल भइरहेकाे छ।

अनलाइनबाट टिकट बुकिङ गर्दा यात्रुले आफूलाई सहज हुने सिट पनि आफैं छान्न पाउने छन्। दशैंमा घर जान भनेजस्ताे सिट नपाएर कष्टकर यात्रा गर्नुपर्ने बाध्यता पनि हट्नेछ।

यता आरामदायी बस सेवा टुरिस्ट बसले पनि मोवाइल एपबाटै टिकट काट्न सकिने सेवा ल्याएकाे छ। टुरिस्ट बस एसोसिएसन अफ नेपालले ‘टुरिस्ट बस नेपाल’ नामकाे आफ्नै मोबाइल एप बनाएको छ। अहिले काठमाडौं, पोखरा, लुम्बिनी, जनकपुर र चितवनका लागि टुरिस्ट बस चल्ने गर्छन्।

टुरिस्ट बसमा अग्रिम बुकिङका लागि सरकारको घोषणा पर्खनु नपर्ने टुरिस्ट बस सेवाले बताएकाे छ। यात्रुले दशैंका लागि पनि मंगलबारबाटै टिकट बुकिङ गर्न सकिने बताए।

टुरिस्ट बसमा टिकट काटेकाे भुक्तानी खल्ती, प्रभु पेबाट गर्न सकिन्छ।

मङ्गलबार, असोज ०९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.