काठमाडौं- ललितपुर ललितपुर महानगरपालिका-१८ नख्खु डेरा गरी बस्ने काठमाडौं चाल्नाखेल घर भएका ३३ वर्षीय कृष्म तामाङ आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
Advertisement
झापा दमक नगरपालिका-९ झरनाटोल बस्ने ४२ वर्षीय संजिव राना मगर सोही ठाउँ बस्ने जिवन भण्डारीको घरमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
कञ्चनपुर दोधारा चाँदनी नगरपालिका-५ बिष्ट टोल बस्ने ४६ वर्षीय तुल बहादुर रानामगर आफ्नो घर नजिक सडकमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
गोरखा गोरखा नगरपालिका-३ नारेश्वर बस्ने ५२ वर्षीय राम बहादुर खड्का घर नजिकै बाटोमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।