• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

“१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

विभाजनबीच ब्रिक्स शिखर सम्मेलन

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

वीरगञ्जका होटल व्यवसायीद्वारा सम्पत्ति करमा छुट दिन माग


आइतबार, माघ ०९, २०७८ मा प्रकाशित

रगञ्जका होटेल तथा पर्यटन व्यवसायीले सम्पत्ति करमा ५० प्रतिशत छुट दिन सरकारसँग माग गरेका छन् । होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जले आइतबार वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीलाई ज्ञापनपत्र बुझाउँदै होटलको सम्पत्ति करमा ५० प्रतिशत छुट दिन माग गरेका हुन् ।

Advertisement

संघका अध्यक्ष हरी पन्त नेतृत्वको होटल तथा पर्यटन व्यवसायीहरुको टोलीले महानगर प्रमुख सरावगीलाई सो ज्ञापनपत्र बुझाएको थियो । 

ज्ञापनपत्रमा कोभिड–१९ को महामारीबाट सबैभन्दा बढी होटल तथा पर्यटन व्यवसाय प्रभावित भएकोमा यस विषम परिस्थितिमा संघीय सरकारले समेत होटल तथा पर्यटन व्यवसायलाई अति प्रभावित व्यवसायमा वर्गीकरण गरी केन्द्रीय बजेट एवं मौद्रिक नीति तथा कार्यक्रम मार्फत विभिन्न बैंकिक सुविधाहरु उपलव्ध गराइएको स्मरण गराइएको छ । 

व्यवसायीले स्थानीय सरकारबाट पनि आवश्यक सुविधा प्राप्त गर्न महानगरको नगर परिषद बैठक अघि नै मेयर सरावगीलाई महानगरको नीति तथा कार्यक्रममा आफूहरुले व्यवसायीको समस्या समेटी दिन ध्यानाकर्षण गराएको छ । 

महानगरले आफ्नो राजस्व नीतिमा पनि आफूहरुको समस्यालाई समेटेको अवस्थामा पछि सो बुँदाबाट होटल तथा पर्यटन शब्द छुट्न गएकोले आफूहरु ठूलो अन्यायमा परेको महसुस गरेको ज्ञापन पत्रमा उल्लेख छ । 

साथै अन्य कोभिड प्रभावित क्षेत्रले पाएको सुविधा होटल तथा पर्यटन क्षेत्रलाई पनि उपलव्ध गराई दिन ज्ञापन पत्रमा माग गरिएको छ । 

ज्ञापनपत्र बुझ्दै महानगर प्रमुख सरावगीले होटल तथा पर्यटन व्यवसायीको यो माग प्रति आफू सकारात्मक रहेकाले सक्दो छिटो यो माग सम्बोधनको प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो । 

आइतबार, माघ ०९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ
इभीमा आगलागी, चालकको मृत्यु
गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो
देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज
असद शासनका नौ पूर्व पाइलट पक्राउ

भर्खरै

  • १.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • २.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ३.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ४.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ५.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ६.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

  • ७.
    स्विट्जरल्यान्डमा बस दुर्घटना

  • ८.
    “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.