• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

झिलिमिली बन्यो चतराको कोशी पुल


बिहिबार, भदौ २१, २०८० मा प्रकाशित

सुनसरी- जिल्लाको बराहक्षेत्र र उदयपुरको बेलका नगरपालिकाका जोड्ने सप्तकोशी पुलमा सडक बत्ती मर्मत सम्भार भएर बल्न थालेपछि स्थानीय बासिन्दा हर्षित भएका छन्।

Advertisement

पुलमा ४ वर्षदेखि सडक बत्ती नबल्दा रातको समयमा आन्तरिक र बाह्य पर्यटक, सुरक्षाकर्मी र स्थानीय बासिन्दालाई समस्या भइरहेको थियो। बत्ती मर्मत सम्भार गरी बाल्नका लागि विभिन्न व्यक्तिले बारम्बार सामाजिक सञ्जालमा आवाज उठाउँदै आएका थिए।

उक्त समस्यालाई मध्यनजर गर्दै बेलका नगरपालिकाकाले पुलमा सडक बत्ती मर्मत सम्भार गरी बालेको हो। अन्डर हिल होटलका सञ्चालक राज वान्तवाले बत्ती बाल्न आवाज उठाउने र पहल गर्ने सबैलाई धन्यवाद दिए।

https://nepaliheadline.com/wp-content/uploads/2023/09/Koshi-bridge-Chatara.mp4

पुल झिलिमिली भएपछि पर्यटन प्रबर्द्धनमा मद्दत पुग्ने ग्यालेक्सी होटेलका सञ्चालक ईश्वर गुरुङले बताए। उज्यालोमा हिडडुल गर्ने वातावरण तयार गर्न सहयोग गर्ने बेलका नगर प्रमुख र उपप्रमुख अशोक कार्की र जिरा राई तथा राज वान्तवालगायतलाई उनले धन्यवाद व्यक्त गरे।

बेलका नगरपालिकाको आर्थिक, प्राविधिक सहयोग र धरान उपनगरपालिकाको क्रेनको सहायताले सडक बत्ती मर्मत सम्भार गरी बालिएको बेलका नगरपालिकाका पर्यटन विकासका अध्यक्ष शिव थापाले जानकारी दिए। धरान उपनगरका उपमेयर अइन्द्र वेघाको पहलमा विदाको दिनमा पनि क्रेन उपलब्ध गराएको उनले जानकारी दिए। पुलमा राखिएका बत्तीहरू मर्मत सम्भार नहुँदा अँध्यारोमा हिँड्न बाध्य थिए तर अहिले रातको समयमा झलमल्ल बत्ती बलेपछि स्थानीय बासिन्दा हर्षित छन्।

पुलमा सडक बत्ती बलेपछि त्यहाँ सम्भावित दुर्घटना तथा आपराधिक गतिविधिमा कमी आउने र शान्ति सुरक्षामा मजबुत हुने स्थानीय प्रेम घिमिरेले बताए।

बिहिबार, भदौ २१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ
इभीमा आगलागी, चालकको मृत्यु
गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • २.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ३.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ४.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ५.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ६.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ७.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ८.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.