• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट


मङ्गलबार, पुष ०६, २०७८ मा प्रकाशित

काठमाडौं- काठमाडौं महानरगपालिका-१० बुद्धनगरस्थित ईन्द्रेणी कमप्लेक्सको छैठौं तलामा रहेको शम्भु श्रेष्ठले संचालन गरेको ईन्द्रेणी फिटनेसभित्र इन्भर्टर सर्ट भई सोमबार साँझ आगलागी हुँदा करिब ३ करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर र सिंहदरबार,  नगर प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी वल नेपाल समेतबाट खटिएको टोली एवं काठमाडौं, भक्तपुर र ललितपुर तथा नेपाली सेनाको बरुण यन्त्र ४ वटा र काठमाडौं महानगरपालिकाको पानी ट्याङ्कर समेतको सहयोगमा आगलागी  नियन्त्रणमा लिइएको थियो ।

Advertisement

झापा दमक नगरपालिका-३ स्थित शरणार्थी शिविर बस्ने रोहित महतको घरमा सोमबार दिउँसो आगलागी हुँदा घर,  नगद ५ लाख ५० हजार रुपैयाँ  जलेर करिब ९ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरीले दमकल, सशस्र प्रहरी बल नेपाल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिएको छ ।

मोरङ धनपालथान गाउँपालिका-४ हरकपुर बस्ने ५२ वर्षीय जगदिश मण्डलले संचालन गरेको तारा कृषि फर्ममा करेन्ट सर्ट भई सोमबार राति आगलागी हुँदा कुखुराको दानाचारो, १० वटा पंखा, ५ सय वटा ठुला कुखुरा र ५ सय वटा साना चल्ला समेत जलेर करिब.८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

अर्घाखाँची सितगंगा नगरपालिका-८ पाकुरी बस्ने बनिलाल बुढामगरको गोठमा सोमबार साँझ आगलागी हुँदा घर, गोठ र ५ चौपाय समेत जलेर करिब १३ लाख रुपैयाँ बराबराको धनमाल नष्ट भएको छ ।

मङ्गलबार, पुष ०६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ
इभीमा आगलागी, चालकको मृत्यु
गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • २.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ३.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ४.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ५.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ६.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ७.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ८.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.