• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

“१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

विभाजनबीच ब्रिक्स शिखर सम्मेलन

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

राशिफलः वृश्‍चिक- मन चञ्‍चल, मिथुन- धनलाभ


बुधबार, चैत २९, २०७९ मा प्रकाशित

मेष- आजको दिन पराक्रम बढ्ने छ। अन्ततः दुश्मन पराजित हुनेछन्। टाढाको यात्राको योजना बन्‍नेछ। व्यापार, व्यवसाय सामान्य रहलान्।

Advertisement

वृष- मिहेनेती स्वभावले नयाँ जिम्मेवारी दिलाउला। सामाजिक काममा मन जान सक्छ। आम्दानीका स्रोतहरू बढ्ने छन्। भातृजनको सहयोग प्राप्त होला।

मिथुन- आजको दिन प्रशस्त धनलाभ हुने योग छ। चुनौति टाढा होलान्। स्वास्थ्यमा भने समस्या देखिन सक्छ। मान प्रतिष्‍ठा आर्जन हुने समय छ।

कर्कट- विवाद बढ्ने योग रहेकाले तौलिएर मात्र बोल्नु उत्तम हुनेछ। उपचारमा खर्च हुन सक्छ। तथापि, नयाँ जिम्मेवारी पाइने योग पनि छ।

सिंह- आजको दिन कर्मचारीका लागि शुभ छ। पदोन्‍नती पनि प्राप्त हुन सक्छ। बेरोजगारले रोजगारी पाउन सक्छन्। पठनपाठन सामान्य रहला।

कन्या- आज आकस्मिक धनलाभको योग छ। रमणीय यात्राले दुःख, कष्‍ट भुलाउला। दाम्पत्य जीवन सुखद रहला।

तुला- गरेको काममा जश पाउने दिन छ आज। साथीभाइ र इष्‍टमित्रको सहयोगमा महत्त्वपूर्ण काम सम्पादन होला। सिर्जनात्मक काममा मन जाला।

वृश्‍चिक- मन चञ्‍चल हुने दिन भएकाले सावधानी अपनाउनु होला। आर्थिक संकट पनि पर्न सक्छ। कुनै अप्रिय समाचारले मन दुःखी बनाउला।

धनु- अध्ययन र खोजमा मन जाला। पराक्रम बढेको छ, साहसिक काम सम्पादन हुन सक्ला। दीर्घकालीन काममा अगाडि बढ्ने योग छ आज।

मकर- सुमधुर पारिवारिक वातावरणले हौसला दिलाउला। भौतिक साधन प्राप्त हुने योग पनि छ। व्यापार, व्यवसायमा अपेक्षाकृत सफलता हासिल होला।

कुम्भ- आज धर्मकर्ममा मन जाला। कुनै तीर्थस्थलको भ्रमणले मन प्रफुल्लित बनाउला। मन मिल्ने साथीभाइसँग हाँसखेलमा दिन बित्ला।

मीन- पछाडि कुरा काट्ने बढ्दैमा आत्तिनुपर्ने केही छैन। आफ्नो मिहिनेती र लगनशील स्वभावलाई निरन्तरता दिनु होला। स-साना काममा अल्झिनु पर्ला।

बुधबार, चैत २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो
देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज
असद शासनका नौ पूर्व पाइलट पक्राउ
स्विट्जरल्यान्डमा बस दुर्घटना
“१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने
विभाजनबीच ब्रिक्स शिखर सम्मेलन

भर्खरै

  • १.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • २.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ३.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

  • ४.
    स्विट्जरल्यान्डमा बस दुर्घटना

  • ५.
    “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ६.
    विभाजनबीच ब्रिक्स शिखर सम्मेलन

  • ७.
    विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

  • ८.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.