काठमाडौं- पछिल्लो २४ घण्टामा थप ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १४०२ जनामा परीक्षण गर्दा ८५ जनामा कोरोना पुष्टि भएको हो।
Advertisement
पछिल्लो २४ घण्टामा २७ जना डिस्चार्ज भएका छन् भने संक्रिय संक्रमितको संख्या ३५८ पुगेको छ ।
पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढेको छ ।