• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

राशिफल : वृष र कर्कटलाई आकस्मिक धनलाभ


शुक्रबार, चैत १७, २०७९ मा प्रकाशित

मेष- आजको दिन सम्बन्धहरू सुमधुर बन्‍ने योग छ। दाम्पत्य सुख प्राप्त होला। अपुरा कामहरू पूरा हुँदा मन प्रफुल्लित रहला।

Advertisement

वृष- आकस्मिक धनलाभको योग छ। व्यापार, व्यवसाय लाभदायक रहलान्। परोपकारी काममा मन जाला। समस्याहरू समाधान भएर जालान्।

मिथुन- स्वास्थ्यमा समस्या देखिँदा उपचारमा खर्च बढ्न सक्छ। आजको दिन मिहिनेतको उचित प्रतिफल प्राप्त नहुन सक्छ। सन्तानबाट पीडा होला।

कर्कट- आकस्मिक धन र अन्‍न लाभको योग छ। आफन्तजनको सहयोगमा सबै काम पूर्ण होलान्। आजको दिन सोचेजस्तै सफलता प्राप्त होला।

सिंह- आज रमणीय यात्राको योग छ। समस्याहरू समाधान हुनाले मन प्रफुल्लित रहने छ। जोश, जाँगर र उत्साह अझ वृद्धि होला।

कन्या- परिवारिक सुख प्राप्त होला। नजिक, टाढा जता भए पनि यात्राको अवसर आउन सक्छ। मान प्रतिष्‍ठा बढ्ने समय छ।

तुला- अपेक्षाअनुरुपका काम सम्पादन नहुन सक्छन्। सापटी लगेका व्यक्तिले रकम फिर्ता गर्न अझै आनाकानी नै गर्ने छन्। आज अनिर्णयको बन्दी बन्‍नु पर्ला।

वृश्‍चिक- आजको दिन अलमलमा बित्ला। अपेक्षाकृत कामहरू नबन्‍न सक्छन्। ती सबै निराशालाई पाखा लगाएर आज परिवारसँग रमाइलोमा बिताउने प्रयास गर्दा उत्तम हुनेछ।

धनु- आज आत्मबल वृद्धि हुने समय छ। व्यापार, व्यवसाय लाभदायक रहलान्। परिवारसँग रमाइलोमा दिन बित्नेछ। आर्थिक लाभ प्राप्त होला।

मकर- आजको दिन भौतिक साधन जुट्ने सम्भावना छ। आर्थिक कारोबार सफल रहला। धर्मकर्ममा मन जान सक्छ।

कुम्भ- वादविवादको योग भएकाले बोल्दा विचार पुर्‍याउनु उचित हुनेछ। स्वास्थ्य पनि बिग्रिन सक्छ। आजको दिन अल्छीले सताउला।

मीन- परिवारमा खटपट उत्पन्‍न हुन सक्छ, सजग रहनु होला। दुश्मन वर्ग सक्रिय रहेकाले सावधानी अपनाउनु उचित हुनेछ। अपेक्षाकृत काम नबन्‍नाले दिक्क लाग्‍न सक्छ।

शुक्रबार, चैत १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ
इभीमा आगलागी, चालकको मृत्यु
गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • २.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ३.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ४.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ५.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ६.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ७.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ८.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.