• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

“१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

विभाजनबीच ब्रिक्स शिखर सम्मेलन

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. यमनमा झडपमा ८१ लडाकू मारिए

राशिफल : मीन- प्रतिष्‍ठा बढ्ने, तुला- मन प्रफुल्लित रहने


आइतबार, चैत १२, २०७९ मा प्रकाशित

मेष- नयाँ काम थाल्ने योग छ। सिर्जनात्मकतामा ध्यान जाला। नसोचेको ठाउँबाट आम्दानी हुन सक्छ। रमणीय यात्राको योग पनि छ।

Advertisement

वृष- अवसरको खोजीमा दौडधुप हुन सक्छ। भविष्‍यको योजना पूरा गर्न केही त्याग पनि गर्नुपर्ला। आफन्त र परिवारजन टाढिएलान्।

मिथुन- आम्दानीका स्रोत बढ्ने समय छ। साझेदारी व्यवसाय लाभदायक रहला। परिश्रमी र मिहिनेती स्वभावले लक्ष्‍य पहिल्याउन सहज होला।

कर्कट- अवसरहरूले पछ्याएका छन्। दीर्घकालीन लाभका क्षेत्र पहिल्याएर ती अवसरहरू हात पार्नु होला। त्यसका लागि प्रशस्त बौद्धिक कसरतको खाँचो छ।

सिंह- स्वास्थ्य बिग्रिने समय छ। श्रमको उचित मूल्य पाइने छ। नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। आजको दिन धेरै उपलब्धीमुलक भने देखिँदैन।

कन्या- आर्थिक कारोबारमा विवाद आउला। चुनौतिहरूको सामना गर्नुपर्ला। तथापि, गलत सम्झौता नगर्नु होला। आफ्नो कमजोरी पहिल्याएर सावधानी अपनाउनु आवश्यक देखिन्छ।

तुला- आजको दिन मन प्रफुल्लित रहला। प्रेम र प्रणय प्रसंगका लागि श्रेष्‍ठ समय छ। कामबाट फुर्सदिलो बनेर परिवारलाई समय दिने प्रयत्‍न गर्नु होला।

वृश्‍चिक- आज तपाईंलाई ईर्श्या गर्नेहरू किनारा लाग्‍ने छन्। शत्रु, रोग सबैबाट छुटकारा पाउनु होला। लाभदायक क्षेत्र पहिल्याएर काममा अगाडि बढ्नु उचित हुनेछ।

धनु- आजको दिन अनुकुल छ। स-साना काममा नअल्मलिई लाभदायक क्षेत्रमा अगाडि बढ्ने प्रयत्‍न नै उचित हुनेछ। नयाँ काममा हात हाल्ने समय भने देखिँदैन।

मकर- छोटो समयको लाभमा लोभिँदा दीर्घकालीन फाइदाको क्षेत्र गुम्‍न सक्छ। आफ्ना योजनाहरू गोप्य राख्नु नै हितकर छ। आफ्नै कमजोरीका कारण अरूले उपयोग गर्न सक्छन्।

कुम्भ- साहस र पराक्रम बढेको छ। मिहिनेतले तत्काल प्रतिफल दिलाउन पनि सक्छ। भौतिक साधन जुट्ने योग पनि छ।

मीन- बौद्धिक व्यक्तित्व बनाउने प्रयास उचित हुनेछ। कलाको क्षेत्रमा अझ निखार आउला। सामाजिक कामबाट मान प्रतिष्‍ठा बढ्ने समय छ।

आइतबार, चैत १२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ
इभीमा आगलागी, चालकको मृत्यु
गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो
देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज
असद शासनका नौ पूर्व पाइलट पक्राउ

भर्खरै

  • १.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • २.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ३.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ४.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ५.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ६.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

  • ७.
    स्विट्जरल्यान्डमा बस दुर्घटना

  • ८.
    “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.