• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

गायक पंगेनीको गीत सुनेर रोए अर्घाखाँचीवासी


बिहिबार, माघ १९, २०७९ मा प्रकाशित

अर्घाखाँची – चर्चित लोक दोहोरी गायक बद्री पंगेनीले अर्घाखाँची महोत्सवमा दर्शकदेखि बुढी आमालाई रुवाएका छन् ।

Advertisement

गायक पंगेनीले विषेश गरी युवायुवतीलाई समेटेर गाएको गीत ‘बिदा पाउँदिन’, ‘अहिलेको सालमा आमा घर आउन पाउँदिन’ गीत गाउँदा स्थानीय आमाहरुले गह भरि आँसु झारे र रोए ।

कसैका छोराछोरी बाबुआमासँग बिछोड हुन नपरोस् भनेर आँसु खसालेका आमाहरुलाई सम्झाउदै सधै भरी नेताहरुले भाषण धेरै काम थोरै गर्ने गरेको पनि बताए । ‘नेपाली युवाले पेट पाल्न विदेशी भूमिमा रगत र पसिना बगाउन नपरोस’ भन्दै गायक पंगेनीले आफ्नो मनको भाव पोखे ।

अर्घाखाँचीको मुख्य सडक गोरुसिङ्गे सन्धिखर्क सडक यात्रा गर्दा निकै जोखिम भएकाले अझै पनि जनताले भनेको भएको छैन् भन्दै गित गाउँदै पंगेनीले अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यमा निर्वार्चित टोपबहादुर रायमाझीलाई सडक सुधारमा लाग्न आग्रह समेत गरे ।

बुधबार दर्शकको माग बमोजिमका पानी सलल, चप्पल छिनियो, ससुरालीमा, पन्चेबाजा लगायतका गीत गाएर दर्शकलाई करिब २ घण्टा मनोरन्जन दिएका पंगेनीको साथमा दर्शक छमछमी नाचे ।

थुप्रै सांगीतिक क्रान्ति गरेका पंगेनी पि एन क्याम्पस¸ ब्युटी नमबर वान¸ फोटो फिर्ता लेउ¸ मेरो माया लाग्छ लाग्दैन¸ जिम्माल बाउको छोरीले ज्यान खायो¸ लाउ चेली सिन्दुर लाउ¸ अझै नि लोकतन्त्र आको छैन है, हात हेरैंदालगायतका गीतका सर्जक समेत हुन् पंगेनी ।

अर्घाखाँची उद्योग वाणिज्य संघ र अर्घाखाँची चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा ‘कृषि, पर्यटन, उद्योग र व्यपार समृद्ध र सुखी अर्घाखाँची निर्माणको आधार’ भन्ने नाराका साथ माघ ११ देखि सुरु भएको अर्घाखाँची पाँचै महोत्सव २४ गतेसम्म हुनेछ ।

बिहिबार, माघ १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ
इभीमा आगलागी, चालकको मृत्यु
गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • २.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ३.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ४.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ५.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ६.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ७.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ८.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.