काठमाडौँ –शाहरुख खान स्टारर बलिउड फिल्म ‘पठान’ले प्रर्दशन भएको ६ दिनमा ६ सय करोड कमाएको छ । सो फिल्ममा अभिनेता शाहरुख खान र अभिनेत्री दिपिका पादुकोण अभिनय रहेको छ ।
Advertisement
फिल्मले दिनमा १ करोड कमाएर बक्स अफिसमा दिनहुँ नयाँ नयाँ रेकर्ड राखेको छ । भारतमा मात्रै ३ सय ३ करोड नेट भारू कमाएको छ ।
फिल्मले बुधबार ५८ करोड, बिहीबार ६८ करोड, शुक्रबार ३८ करोड, शनिबार ५१ करोड ५० लाख, आइतबार ५८ करोड ५० लाख र सोमबार २५ करोड ५० लाख कलेक्सन गरेको छ । हिन्दीमा नै फिल्मले अहिलेसम्म २ सय ९६ करोड कमाइसकेको छ ।