• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

तुनिशा आत्महत्या प्रकरणमा नयाँ व्यक्ति जोडिए


मङ्गलबार, पुष २६, २०७९ मा प्रकाशित

काठमाडौं- टेलिभिजन अभिनेत्री तुनिशा शर्मा आत्महत्या प्रकरणका नयाँ(नयाँ तथ्य सार्वजनिक भइरहेका छन्।

Advertisement

उनको आत्महत्या प्रकरणमा नयाँ व्यक्तिको नाम जोडिएको छ। सोमबार मुम्बईको वसई अदालतमा मुद्दाको सुनुवाइका क्रममा तुनिशाका प्रेमी शिजनका वकिलले अली नामका व्यक्तिको नाम पनि उल्लेख गरेका हुन्। शिजनसँगको ब्रेकअपपछि तुनिशाले अलीसँग कुरा गरेको उनको दाबी छ।

यो सुनेपछि तुनिशाका वकिल र सरकारी पक्षले अदालतसँग समय मागेका थिए। जसका कारण अदालतले मुद्दाको सुनुवाइ ११ जनवरी सम्मका लागि स्थगन गरेको छ।

शिजनका वकिल शैलेन्द्र मिश्रले भनेका छन्, ‘शिजनसँगको ब्रेकअपपछि तुनिशा डेटिङ एप टिन्डरमा जोडिएकी थिइन् र उनले अलीसँग टिन्डरमा भेटेकी थिइन्।’

मिश्रले आत्महत्या गर्नुअघि तुनिशाले अलीसँग १५ मिनेट भिडिओ कुराकानी गरेको बताएका छन्। उनले अगाडि भनेका छन्, ‘अली र तुनिशाबीचको मित्रताबारे उनकी आमालाई पनि थाहा थियो।’

तुनिशाकी आमा वनिताले हालै अन्तर्वार्तामा भनेकी थिइन्, ‘म शिजनलाई छाड्दिनँ। मैले छोरी गुमाएँ । म यहाँ सम्बन्ध बुझ्न आएको होइन। म यहाँ न्याय पाउन आएको हुँ। शिजान र उनको सम्पूर्ण परिवार यसमा संलग्न छन्। तुनिशा मेरो जीवन थियो। उसले मसँग कहिल्यै केही लुकाइनन्। पछिल्लो ३–४ महिनादेखि उनी शिजनको परिवारसँग घनिष्ठ भइन्। शिजनको सम्पूर्ण परिवारले तुनिशाको प्रयोग गरेको छ।’

तुनिशाले २४ डिसेम्बरमा सुटिङ सेटमा झुन्डिएर आत्महत्या गरेकी थिइन्। तुनिशाले आत्महत्या गरेको केही घण्टापछि उनकी आमाले दिएको उजुरीका आधारमा उनको सहकलाकार शिजन मोहम्मद खानलाई प्रहरीले पक्राउ गरेको हो। उनीविरुद्ध आत्महत्या गर्न दुरुत्साहन गरेको आरोप लागेको छ। अब शिजनको जमानत अपिलको सुनुवाइ ११ जनवरीमा हुने भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

मङ्गलबार, पुष २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ
इभीमा आगलागी, चालकको मृत्यु
गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • २.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ३.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ४.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ५.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ६.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ७.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ८.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.