• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

आलिया भन्छिन्– आमा बनेकोमा पछुताउने छैन


सोमबार, पुष १८, २०७९ मा प्रकाशित

काठमाडौं- केही समयअघि आमा बनेकी बलिउड अभिनेत्री आलिया भट्ट पुनः बाहिर निस्किएकी छिन्।

Advertisement

करिअरको उत्कर्षमा पुगेका बेला विवाह र आमा बनेकी आलियाले एक अन्तर्वार्तामा आफ्नो जीवनका निर्णयका बारेमा खुलेर कुरा गरेकी छिन्।

हालैको एक अन्तर्वार्ताका क्रममा उनले आफ्नो व्यक्तिगत र व्यावसायिक जीवनका बारेमा मनले निर्णय गर्ने खुलाएकी छिन्।

मनले गरेको निर्णय भएकाले करिअरको उत्कर्षमा रहेका बेला छोरी राहालाई जन्माउने निर्णयले आफूलाई कहिल्यै पछुतो नहुने बताएकी छिन्। आलियाले २०२२ मा आफ्नो करियरको पिकअप लिएकै बेला विवाह र लगत्तै आमा बन्ने निर्णय गरेकी थिइन्।

आलियाले भनेकी छिन्, ‘जीवनमा सही वा गलत हुँदैन । मेरो लागि काम गर्ने कुरा अरू कसैको लागि काम नगर्न सक्छ। म सधैं मेरो हृदय पछ्याउने व्यक्ति भएको छु। तपाईले बनाएको योजनामा जीवन चल्दैन, जीवन आफैंले आफ्नो योजना बनाउँछ। तपाई हामीले त्यो बाटो पछ्याउने मात्रै हो। फिल्म होस् वा अरु केहि मैले सधैं मनलाई निर्णय गर्न दिएको छु ।’

आलियाले आफ्नो जीवनको सबैभन्दा सुन्दर निर्णय छोरी जन्माउने रहेको बताएकी छन्। ‘मलाई थाहा थियो कि जीवनमा, म बच्चा जन्माउने निर्णयमा कहिल्यै पछुताउने छैन। यो मेरो अहिलेसम्मको सबैभन्दा राम्रो निर्णय थियो। म यो भन्दा खुसी कहिल्यै भएको छैन’, उनले थपिन्।

अघिल्लो वर्ष १४ अप्रिलमा लामो समयको प्रेमपछि आलिया र रणवीरले विवाह गरेका थिए। विवाह गरेको दुई महिनामै आलियाले आमा बन्ने निर्णय गरेकी थिइन। गत नोभेम्बरमा आलियाले छोरी राहालाई जन्म दिएकी थिइन।

सोमबार, पुष १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ
इभीमा आगलागी, चालकको मृत्यु
गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • २.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ३.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ४.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ५.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ६.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ७.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ८.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.