• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

“१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

विभाजनबीच ब्रिक्स शिखर सम्मेलन

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

ऋचाको खराब समय


शुक्रबार, पुष ०८, २०७९ मा प्रकाशित

काठमाडौं- अभिनेत्री ऋचा शर्मा अभिनयमा ठिकठाकै चलेकी थिइन। उनले निर्मात्री बन्ने रहर गरिन्।

Advertisement

आफ्नै लगानीमा ‘सुनकेसरी’ बनाइन। आफैंले अभिनय गरिन्। तर अभिनयमा झैं ठिकठाकको करिअर उनले फिल्म निर्माणमा बनाउन सकिनन्। उनको फिल्म चलेन।

उनले उक्त फिल्म निर्माणको समय आफ्नो लागि खराब समय भनेकी छिन्।

ऋचा आफ्नो फिल्म ‘सुनकेसरी’लाई पनि खराब भनेकी छिन्। हरर फिल्म निर्माणमा फल्प भएकी ऋचाको अर्को फिल्म ‘चि मुसी चि’ प्रदर्शनको तयारीमा छ। नयाँ फिल्म प्रचारका क्रममा आफ्नो फिल्म खराब र फिल्म निर्माणको समय गलत भनेकी हुन्।

उनले आफूले बनाउन खोजेको फिल्म ‘चि मुसी चि’ जस्तो रहेको पनि उल्लेख गरेकी छिन्। भन्छिन् ‘हरर फिल्म भन्ने बित्तिकै सुनकेशरीको नाम आइहाल्छ।

हामीले बनाउन खोजेको चि मुसी चि थियो, तर सुनकेशरी जस्तो फिल्म बन्यो। सुनकेशरी एउटा खराब फिल्म बन्यो। तर, पनि जीवनमा सिक्ने हो। मैले धेरै कुरा सिक्ने मौका पाएकी छु।’

ऋचाले ‘सुनकेसरी’ फिल्मलाई लिएर उद्योगमा थुप्रै आलोचना खेप्नु पर्यो। दर्शकबाट पाएका सबै प्रतिकृयालाई स्विकार गरेको बताउँदै त्यहि फिल्मको भरपाइको रुपमा ‘चि मुसी चि’ लाई लिन आग्रह गरेकी छिन्।

शुक्रबार, पुष ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ
इभीमा आगलागी, चालकको मृत्यु
गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो
देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज
असद शासनका नौ पूर्व पाइलट पक्राउ
स्विट्जरल्यान्डमा बस दुर्घटना

भर्खरै

  • १.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • २.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ३.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ४.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ५.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

  • ६.
    स्विट्जरल्यान्डमा बस दुर्घटना

  • ७.
    “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ८.
    विभाजनबीच ब्रिक्स शिखर सम्मेलन

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.