काठमाडौँ । बानेश्वरस्थित नोबेल एकाडेमीको ‘प्लस टू’का विद्यार्थीले कोअर्डिनेटरले छात्राहरूलाई ह्यारेसमेन्ट गरेको भन्दै आन्दोलन गरेका छन् । कक्षा १२ का छात्राहरूले कलेज परिसरमा आन्दोलन गरेका छन् ।
Advertisement
व्यवस्थापन संकायका कोअर्डिनेटर सरोज भट्टराईले ११ कक्षामा पढ्दादेखि विभिन्न तवरबाट ह्यारेसमेन्ट गरेका छात्राहरूको आरोप छ ।अहिले प्रहरी परिचालन गरिएको छ ।