काठमाडौँ । सरकारले पर्यटन क्षेत्रको विकासका लागि ९ अर्ब ३८ करोड रुपैयाँ विनियोजन गरेको छ ।
Advertisement
आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले पर्यटन क्षेत्रको विकासमा उक्त रकम विनियोजन गरेको बताएका हुन् ।