• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, साउन २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा रोक

सुक्खा पहिरोले विद्युत गृहमा क्षति : १ बेपत्ता, १ घाइते

देशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : ‘अल वुमिन मुभी’को विश्‍व रेकर्ड

राशिफल : मेष- जमिनबाट लाभ, धनु- मान सम्मान

इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्युः प्रहरी

रियादमा आगलागी, १६ बङ्गलादेशीको मृत्यु

सहकारीबाट ठगिएका ४ हजारले फिर्ता पाए रकम

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- व्यवसाय विस्तार, मकर- नयाँ कार्ययोजना

  • २. राशिफल : कर्कट- जमिनबाट लाभ, मीन- यात्रा

  • ३. राशिफल : कन्या- कर्मको प्रतिफल, तुला- पारिवारिक जमघट

  • ४. राशिफल : वृष- पुनर्मिलन, सिंह- व्यापारमा प्रगति

  • ५. राशिफल : कर्कट- रमाइलो यात्रा, मीन- कार्य सम्पादन

  • ६. राशिफल : वृष- विशिष्‍टजनसँग मित्रता, सिंह- अस्वस्थता

  • ७. झटारो : इतिहास लेखिनेछ- देश होइन, मौनता जलेको थियो !

  • ८. राशिफल : मेष- जमिनबाट लाभ, धनु- मान सम्मान

  • ९. नेपाली स्वयंसेवी रक्तवीरहरूको अन्तर्राष्‍ट्रीय प्रतिष्‍ठा !

  • १०. अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ

राशिफल : मेष- जमिनबाट लाभ, धनु- मान सम्मान


    Avatar photo
मङ्गलबार, साउन २६, २०८३ मा प्रकाशित

मेष– सामान्य प्रयासबाटै काममा सफलता मिल्नेछ भने वैदेशिक क्षेत्रका अधुरा काम बन्नेछन्। साथीभाइले काममा सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ। पशुधन र जमिनबाट सामान्य लाभ होला।

Advertisement

वृष- अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। निर्णय गलत ठाउँमा पर्न सक्छ। कडा प्रयास गरे पनि सफलता हात नलाग्न सक्छ। साथै, वादविवाद हुन सक्छ। कामको बोझले थाकेको महशुस होला। घर-गृहस्थीमा समस्या आउन सक्छ।

मिथुन- शिक्षा क्षेत्रमा सफलता हासिल गर्न सकिनेछ। व्यापारबाट सोचेझैं लाभ हुनेछ। नयाँ कामको शुरुवात खासै राम्रो छैन। कार्यमा हैरानी बढ्न सक्छ। मनमा द्विविधा रहन सक्ने दिन छ। सामाजिक काममा नाम रहने छ।

कर्कट– भौतिक सुख सुविधाको साधन प्राप्ति हुनेछ। शिक्षा क्षेत्र शुभमा छ। सामाजिक काममा नेतृत्वदायी भूमिकामा खटिनुपर्नेछ। मान प्रतिष्‍ठामा वृद्धि हुनेछ। काम बन्नाले मन रमाउने छ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्‍य पहिल्याउन सकिनेछ।

सिंह- आरामदायी यात्रामा रमाइलो हुनेछ। बोलीमा सजगता नअपनाए झुटा आरोप लाग्न सक्छ। परिवारबाट टाढा बस्नुपर्नेछ। साहित्यिक कार्यमा मन जाने छ। सोच्दै नसोचेको स्थानबाट लाभ हुनेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ।

कन्या- पेटको खराबीले सताउला। पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला। पीडा दिनेहरू सक्रिय रहन सक्छन्, सावधान रहनु होला। खर्च गर्दा होश गर्नुपर्नेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला।

तुला- आर्थिक पक्ष सबल बन्नेछ। चुनौतीहरू सजिलै पार लाग्नेछन्। बुद्धि विवेकले राम्रो काम गर्नेछ। अनायासै ठीक निर्णय हुनेछ। घरमा पाहुनाले सताउलान्। काममा सहयोगीहरूले राम्रो साथ दिनेछन्।

वृश्‍चिक- व्यापार-व्यवसायमा फाइदा हुनेछ। प्रतिस्पर्धीहरू पराजित हुनेछन्। आँटे-गरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा हुने देखिन्छ। अचानक उपहार मिल्ने योेग । महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ।

धनु- मित्र वर्गबाट साथ सहयोग पाइनेछ। सामाजिक एवं राजनीतिक क्षेत्रमा गरेको योगदानले मान सम्मान मिल्ला। घरायसी समस्याले सताए पनि गरेका कार्य सफल हुनाले गर्दा मन सन्तुष्‍ट रहने छ। कमाइ रामै्रसँग हुनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ।

मकर- नयाँ काम शुरु गर्ने समय छ। खर्चको मात्रा बढ्न सक्छ। काममा ढिलासुस्ती आउनुका साथै आर्थिक हानी हुन सक्छ। स्वास्थ्य बिग्रन सक्छ। अरूको भर पर्दा काममा धोका हुन सक्छ।

कुम्भ- स्वास्थ्यमा देखिने समस्याले नियमित काम एवं पढाइलेखाइ प्रभावित हुने सम्भावना छ। काम गर्नमै समय बिताए मन खुशी रहे पनि सोचेजति फाइदा हुने छैन। आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ। अन्य बन्न लागेको काम बिग्रन सक्छ।

मीन- कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। व्यवसायबाट भने लाभ हुने समय छ। नयाँ काम शुरु गर्ने समय छ। व्यापारमा राम्रै धनलाभ हुनेछ। आर्थिक पक्ष आज सन्तोषजनक छ। रोकिएका काम बन्ने र नयाँ काम शुरु गर्ने समय छ।

मङ्गलबार, साउन २६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा रोक
सुक्खा पहिरोले विद्युत गृहमा क्षति : १ बेपत्ता, १ घाइते
देशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : ‘अल वुमिन मुभी’को विश्‍व रेकर्ड
इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्युः प्रहरी

भर्खरै

  • १.
    दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा रोक

  • २.
    सुक्खा पहिरोले विद्युत गृहमा क्षति : १ बेपत्ता, १ घाइते

  • ३.
    देशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

  • ४.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ५.
    विश्‍व घटना : ‘अल वुमिन मुभी’को विश्‍व रेकर्ड

  • ६.
    राशिफल : मेष- जमिनबाट लाभ, धनु- मान सम्मान

  • ७.
    इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्युः प्रहरी

  • ८.
    रियादमा आगलागी, १६ बङ्गलादेशीको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.