• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

राशिफल : वृष- लाभै लाभ, सिंह- आकस्मिक भेट


शनिबार, चैत ०७, २०८२ मा प्रकाशित

मेष- विद्या, बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ। आकस्मिक धन लाभ हुनेछ। दानपुण्य र भेटघाटले मनमा सन्तोष मिल्नेछ। सन्तानबाट सन्तोष प्राप्त हुनेछ। साथीहरूसित मनोरञ्‍जन गर्ने अवसर जुर्नेछ।

Advertisement

वृष- अप्ठ्यारा चुनौतीहरूलाई पन्छाउन सकिनेछ। आर्थिक पक्ष सबल बन्‍नेछ। उद्योग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ। कामबाट राम्रै लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला।

मिथुन– सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ। पढाइलेखाइमा राम्रो प्रगति हुनेछ। टाढाको यात्रासमेत हुन सक्छ। धार्मिक यात्रामा सहभागी हुने अवसर मिल्ला।

कर्कट- लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ। पारिवारिक जीवन सामान्य रहने छ। रोकिएका अधुरा कामहरू पूरा हुनेछन् भने समस्याको हल हुनेछ।

सिंह- लाभदायक समाचार सुन्‍न पाइएला। साथीभाइसित अचानक भेटघाट हुने र आकस्मिक लाभ मिल्ने समय छ। खर्च भने बढ्ने छ।

कन्या- लामो समयदेखि रोकिएका काम बन्दै जानेछन्। धनको प्राप्ति होला। मिहिनेतले पुरस्कार र विभिन्‍न उपहार दिलाउन सक्छ। साथीभाइका साथ रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ।

तुला- मित्रजनबाट सहयोग मिल्नेछ। नोकरीमा प्रशंसनीय कार्य गरिनेछ। आकस्मिक धन आर्जन हुन सक्छ। मान-सम्मान र प्रतिष्‍ठा बढ्नेछ।

वृश्‍चिक- घरमा पाहुनाले सताउलान्। धेरै समय सानातिना घरेलु काममै अल्झनुपर्ला। चिताएको काममा बाधा हुँदा मन खिन्‍न हुनेछ। घर-गृहस्थीमा केही समस्या देखिन सक्छ।

धनु- बालबच्चाबाट सन्तोष प्राप्त हुनेछ। धार्मिक स्थलको भ्रमण हुन सक्छ। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। अनावश्यक साइनो गाँस्‍नेहरूसँग सावधान रहनु होला।

मकर- नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्‍नेछ। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। साथीभाइको सहयोग जुटाउन प्रयत्‍न गर्नु होला। दिन सामान्य छ।

कुम्भ- सुखद समाचार सुन्‍न पाइनेछ। विविध लाभ पनि होला। विभिन्‍न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्‍ने र नयाँ काम शुरु गर्ने समय छ।

मीन- शरीरमा आलस्य जाग्‍नेछ। प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुन सक्छ। पढाइलेखाइमा समय दिन नसकिएला। नयाँ काममा हात हाल्न केही समय पर्खनु होला।

शनिबार, चैत ०७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.