• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !

राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ३. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. राशिफल : कर्कट- रमाइलो जमघट, मीन- अवसर प्राप्ति

उम्मेदवारको घोषणा- महाकालीमा पानीजहाज, वर्षैभर दशैं, हेलिकोप्टरबाट बीउ र सिँचाइ, पशुलाई अस्पतालमा सुत्केरी


सोमबार, बैशाख १९, २०७९ मा प्रकाशित

काठमाडौं– देशभर पालिका चुनावको रौनकबीच उम्मेदवारहरूले आ-आफ्ना घोषणा पत्र सार्वजनिक गर्ने क्रम पनि तीव्र छ। डडेलधुराको भागेश्वर गाउँपालिकामा स्वतन्त्र हैसियतमा अध्यक्षका प्रत्यासी खडक ठकुराठीले पनि आफ्नो घोषणा पत्र सार्वजनिक गरेका छन्। उनी इन्जिनियर पनि हुन्।

Advertisement

उनको आठबुँदे घोषणा पत्रमा दुई वर्षभित्र भागेश्वर गाउँपालिकाका जनताको आधारभूत आवश्यकता पूर्ति गरी आवश्यक संरचना बनाई नगरपालिका घोषणा गर्ने उल्लेख छ। यस्तै, उनले गैरीबगडदेखि परशुराम नगरपालिकासम्म महाकाली नदीमा चार वर्षमा सुक्खा बन्दरगाह निर्माण गरी नेपाली झण्डाबाहक पानीजहाज चलाउने उनको उदघोष छ।

यस्तै, जनतालाई सुख, समृद्धि र शान्तिको पूर्ण प्रत्याभूति दिलाई आनन्दित वातावरणमा ३६५ दिन नै दशैं मनाउने वातावरण मिलाइने उनले उल्लेख गरेका छन्। ‘कृषिलाई महत्त्वपूर्ण प्राथमिकतामा राखी भागेश्वर गाउँपालिकाको खेतीयोग्य जमिनमा मौसमअनुसार हेलिकोप्टरबाट बीउ छर्ने र हेलिकोप्टरबाटै सिँचाइको व्यवस्था मिलाइने छ,’ घोषणा पत्रमा भनिएको छ, ‘जनताको स्वास्थ्यप्रति प्रतिबद्ध रही पशुपालन तथा कृषिमा टेवा पु¥याउने उद्देश्यले गाईं, भैंसी र बाख्राहरूलाई समेत अस्पतालमा सुत्केरी हुने व्यवस्था गराइने छ।’

स्थानीय टप्वाको डाँडादेखि भागेश्वर मन्दिरसम्म भक्तजनलाई लक्षित गरी केबलकार निर्माण गर्नेदेखि बेरोजगार युवालाई भत्ताको व्यवस्था गर्ने प्रतिबद्धता पनि उनले गरेका छन्।

सोमबार, बैशाख १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

देशभर उत्साहपूर्वक मतदान
बारा, चितवन र तनहुँमा मतदान शुरु
उपनिर्वाचनमा उम्मेदवारले कति खर्च गर्न पाउँछन्?
तनहुँ– १: उम्मेदवारले थाले चुनावी अभियान
रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित
राष्ट्रपति निर्वाचन : सुरु भयो मतगणना

भर्खरै

  • १.
    विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !

  • २.
    राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ३.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ४.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ५.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ६.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ७.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ८.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.