• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

“१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

विभाजनबीच ब्रिक्स शिखर सम्मेलन

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

किराया बराहक्षेत्रको समिक्षा तथा सम्मान कार्यक्रम सम्पन्न


मङ्गलबार, पुष ०२, २०८१ मा प्रकाशित

यहीँ मंसिर २८ गते शनिवार भएको किराँतिहरूको महान चाड उधौलिको कार्यक्रमको समीक्षा कार्यक्रम सम्पन्न भएको छ।

Advertisement

किराँत किरात राई यायोक्खा कार्यसमिति सुनसरीमा भर्खरै भएको निर्वाचनमा बराहक्षेत्र वडा नं १/२ चतराबाट राई समुदायको प्रतिनिधित्व गर्दै जिल्ला कार्य समितिमा जितेन राई,नगर सदश्यहरुमा मान बहादुर राई,चिना राई,मणि राई पुगेकोमा सम्मान गरेको हो।

यही मंसिर २८ गते नेपाल पत्रकार महासंघ सुनसरिको निर्वाचनमा बराहक्षेत्र चतराको प्रतिनिधित्व गर्दै प्रदेश पार्षदमा निर्विरोध निर्वाचित हुनु भएका बराहक्षेत्रका अग्रज पत्रकार हिमाल राई तथा जिल्ला कार्य समितिमा बिजय राईलाई राई समुदायको नाम उच्च पारेको भन्दै किराया प्रा.का.स. बराहक्षेत्रले फुलमाला खादा लगाई सम्मान तथा सफल कार्यकालको शुभकामना व्यक्त समेत गरेको थियो।

निर्वाचित हुनेहरु सबैलाई प्रा,का,स, बराहक्षेत्रका पदाधिकारीहरु सल्लाकारहरू लगायतले फुलमाला खादा लगाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा किराया प्राकास १/२ का अध्यक्ष सुवधन राईले आगमि दिनमा राई जातिहरूको चाडपर्व लगायत अन्य कार्यहरु भव्य र सव्य रुपमा कसरि सफल पार्ने भन्ने बारेमा छलफल चलाएका थिए।

कार्यक्रममा किराया प्राकास १/२ का अध्यक्ष सुवधन राईले आगमि दिनमा राई जातिहरूको चाडपर्व लगायत अन्य कार्यहरु भव्य र सव्य रुपमा कसरि सफल पार्ने भन्ने बारेमा छलफल चलाएका थिए।

आज मंगलवारका दिन यहीँ मंसिर २८ गते शनिवारका दिन भएको उभौली कार्यक्रमको समीक्षा बराहक्षेत्र १ चतरा स्थित आफ्नै भवनमा सम्पन्न भएको थियो।

मङ्गलबार, पुष ०२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो
देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज
असद शासनका नौ पूर्व पाइलट पक्राउ
स्विट्जरल्यान्डमा बस दुर्घटना
“१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने
विभाजनबीच ब्रिक्स शिखर सम्मेलन

भर्खरै

  • १.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • २.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ३.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

  • ४.
    स्विट्जरल्यान्डमा बस दुर्घटना

  • ५.
    “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ६.
    विभाजनबीच ब्रिक्स शिखर सम्मेलन

  • ७.
    विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

  • ८.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.