काठमाडौं- काठमाडौं महानगरपालिका–२५ असन उग्रतारा डेरा गरी बस्ने भारत विहार घर भएका ५० वर्षीय संजय शर्मा आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
Advertisement
झापा, शिवसताक्षी नगरपालिका–८ सितल चोक बस्ने ४१ वर्षीय राम प्रसाद सिटौला आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
सर्लाही, ईश्वरपुर नगरपालिका–१५ सुकनाहा बस्ने ६० वर्षीया सुमित्रा साह सोही ठाउँस्थित सुकनाहा पोखरीमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।