काठमाडौं- रौतहट फतुवा विजयपुर नगरपालिका–५ डुमरिया बस्ने ४५ वर्षीय मुक्ति नारायण पटेलको करेन्ट लागेर बिहीबार बेलुकी मृत्यु भएको छ । आफ्नै खेतमा सिंचाईको लागि विद्युतीय मोटरमा तार जोड्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।
Advertisement