• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !

राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ३. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. राशिफल : कर्कट- रमाइलो जमघट, मीन- अवसर प्राप्ति

निर्माण व्यसायी संघले खुलाउँदै अवरुद्ध सडक


    Avatar photo
आइतबार, साउन १३, २०८१ मा प्रकाशित

दार्चुला- सरोकारवाला निकायले अवरुद्ध सडक खुलाउन चाँसो नदेखाएपछि निर्माण व्यवसायी संघ दार्चुलाका अध्यक्षको पहलमा किम्तडीस्थित पिपलधारको पहिरो पन्छाउने कार्य भइरहेको छ । स्थानीय सरकार, सडक डिभिजन बैतडी र प्रशासनले सडक खुलाउन चाँसो नदिदा आफूले जेसीबी भाडामा लिएर दिउँसो ३ बजेबाट अवरुद्ध सडक खुलाउने कार्य गरिरहेको निर्माण व्यवसायी संघ दार्चुलाका अध्यक्ष सर्पराज बडूले बताए ।

Advertisement

दार्चुलाको महाकाली नगरपालिका–५ किम्तडीस्थित भीरमा माथिबाट पहिरो खस्दा शनिबार बिहान १० बजेबाट सडक अवरुद्ध छ । बिहानै अवरुद्ध भएको सडक खोल्न कोही तयार नहुँदा आफै लागेको उनले बताए । उनले भने–‘सदरमुकाम जोड्ने मुख्य सडक अवरुद्ध हुनु ठिक भएन्, खोल्नुपर्छ भनेर निर्माण व्यवसायीका अन्य साथीहरुले पनि भने र काम सुरु गर्यौ ।’ अवरुद्ध सडक खुलाउने विषयमा स्थानीय प्रशासनको भूमिका पनि शून्य देखिएको उनको आरोप छ ।

‘राज्यले निर्माण व्यवसायीको काम गरेको अहिलेसम्म भुक्तानी गरेको छैन्, हामीले यसरी काम गर्नुपर्ने अवस्था छ उनले थपे ।’

महाकाली नगरपालिका–५ किम्तडीस्थित भीरमा शुक्रवार बिहान पनि पहिरो खसेको थियो । उक्त पहिरो महाकाली नगरपालिकाले जेसिबी प्रयोग गरेर हटाएको थियो । आज फेरी सोही ठाउँमा ठूलो पहिरो खसेको छ ।

पहिरो हटाउन नसकिने भन्दै महाकाली नगरपालिका पन्छिएको छ भने सडक डिभिजनको जेसिबी बिग्रेको बताइएको छ । मुख्य सडक अवरुद्ध हुँदा सवारीसाधन पल्टी गरेर संचालनमा छन् भने यात्रुहरु आधा घण्टा बढी समय पैदल हिडेर सदरमुकाम आउजाउ गरिरहेका छन् ।

आइतबार, साउन १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !
राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा
स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

भर्खरै

  • १.
    विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !

  • २.
    राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ३.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ४.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ५.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ६.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ७.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ८.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.