• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

“१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

विभाजनबीच ब्रिक्स शिखर सम्मेलन

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. यमनमा झडपमा ८१ लडाकू मारिए

उत्तर कोरियाले गर्‍यो अमेरिकासम्म मार हान्न सक्ने मिसाइल परीक्षण


शुक्रबार, चैत ११, २०७८ मा प्रकाशित

काठमाडौँ । उत्तर कोरियाले बिहीबार आफ्नो सबैभन्दा लामो दुरीको अन्तरमहाद्वीपीय ब्यालेष्टिक मिसाइल (आईसीबीएम)को सफलतापूर्वक परीक्षण गरेको छ ।

Advertisement

सन् २०१७ पछि उत्तर कोरियाले पहिलोपटक प्रतिबन्ध लगाएको आईसीबीएमको परीक्षण गरेको हो । यो लामो दुरीको मिसाइल हो ।

यो मिसाइलले अमेरिकासम्म मार हान्न सक्ने क्षमता राख्दछ । यस मिसाइल परीक्षण गरेको भन्दै उत्तर कोरियाविरुद्ध पहिला कठिन प्रतिबन्ध लगाइएको थियो । यसैबीच उत्तर कोरियाले पुनस् सोही मिसाइल परीक्षण गरेको हो ।

उत्तर कोरियाको सरकारी मिडियाका अनुसार राष्ट्रपति किम जोङ उन आफैले यस परीक्षण गर्न निर्देशन दिएका थिए ।

यो ह्वासोङ १७ आईसीबीएमलाई पहिलोपटक सन् २०२० मा एक सैन्य सैन्य परेडमा पेश गरिएको थियो । जहाँ यसको ‘अत्यन्त ठूलो’ आकारले देशको रक्षा र हतियार विशेषज्ञहरूलाई समेत चकित पारेको थियो ।

मिसाइल प्रक्षेपण जापान र दक्षिण कोरियाले ट्र्याक गरेका थिए । जापानी अधिकारीहरूले यो मिसाइल ६ हजार किलोमिटर माथि उडेको बताएका थिए । यो एक घण्टाभन्दा बढी समय उडेर जापानी सागरमा खसेको जापानी अधिकारीले दाबी गरेका थिए । एजेन्सी

  • परीक्षण
  • मिसाइल
शुक्रबार, चैत ११, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ
असद शासनका नौ पूर्व पाइलट पक्राउ
स्विट्जरल्यान्डमा बस दुर्घटना
विभाजनबीच ब्रिक्स शिखर सम्मेलन
विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

भर्खरै

  • १.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • २.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ३.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ४.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ५.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ६.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

  • ७.
    स्विट्जरल्यान्डमा बस दुर्घटना

  • ८.
    “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.