• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

“१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

विभाजनबीच ब्रिक्स शिखर सम्मेलन

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

शान्त मुलुक जापानमा उठ्यो आणविक हतियार बनाउनुपर्ने माग


बिहिबार, चैत ०३, २०७८ मा प्रकाशित

Advertisement

रुस–युक्रेन युद्धपछि पूर्वी एसियाली मुलुक जापानमा आणविक हतियारको सान्दर्भिकतामा चर्चा शुरु भएको छ। यस सम्बन्धमा जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)ले छलफल शुरु गरेको छ।

एलडीपीले जापानले आणविक हतियार विकास गरेर तैनाथ गर्नुपर्ने सम्भावनामा बहस चलाउने निर्णय गरेको छ। दोस्रो युद्धमा परमाणु आक्रमण झेलिसकेको जापानले दशकौंसम्म आणविक हतियार नबनाउने नीति अंगिकार ग¥यो।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा अन्य देशको प्रवेश रोक्नको लागि रुसी परमाणु प्रणालीलाई हाई–अलर्टमा राखेको घोषणा गरेका छन्। रुस र जापान समुद्रमार्फत जोडिएका छन्। साथमा जापानलाई चीनको उदयले पनि चिन्तित बनाउने गर्छ। चीनले पछिल्लो समय तीव्रताका साथ आणविक हतियार विस्तार गरिरहेको छ।

चीनका अतिरिक्त जापानको अर्को छिमेकी मुलुक उत्तर कोरियाले पनि आणविक क्षमता विकास गरिरहेको छ। बुधबार सत्तारुढ एलडीपीको राष्ट्रिय सुरक्षा हेर्ने सदस्यहरूले यिनै मुद्दामा छलफल गर्न बैठक बोलाएका थिए।

एलडीपीको जनरल काउन्सिलका अध्यक्ष तत्सुओ फुकादाले देश र देशबासीको सुरक्षाको लागि जुनसुकै विषयमा वहसमा रोक लगाउन नहुने टिप्पणी गरेका छन्।

यसअघि जापानले तीन आणविक हतियारविरोधी सिद्धान्त अंगिकार गरेको थियो। पहिलोपटक सन् १९६७ मा लागू भएको सो सिद्धान्तअन्तर्गत् जापानभित्र आणविक हतियार बनाउन र भण्डार गर्न प्रतिबन्ध छ।

जापानी नागरिकहरू विगतको कटु अनुभवका कारण आणविक हतियारप्रति नकारात्मक देखिन्छन्। तथापि, पूर्वप्रधानमन्त्री सिन्जो आबेले आवश्यक पर्दा नेटोसँग आणविक हतियार सेयर गर्न सक्ने विकल्पमा बहस चलाएका थिए। आबेले यो विकल्पबारे धेरै जापानीहरू अनविज्ञ रहेको बताएका थिए।

बिहिबार, चैत ०३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ
इभीमा आगलागी, चालकको मृत्यु
गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो
देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज
असद शासनका नौ पूर्व पाइलट पक्राउ

भर्खरै

  • १.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • २.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ३.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ४.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ५.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ६.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

  • ७.
    स्विट्जरल्यान्डमा बस दुर्घटना

  • ८.
    “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.