जाजरकोट- कुशे गाउँपालिका-३ तापाचौर खोलामा डुबेर सोही ठाउँ बस्ने माया सिहकी छोरी ५ वर्षीया प्राप्ती सिंहको शनिबार मृत्यु भएको छ ।
Advertisement
उक्त खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको हो ।