• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

“१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

विभाजनबीच ब्रिक्स शिखर सम्मेलन

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

पायल्स भएमा के गर्ने ?


    Avatar photo
बुधबार, फागुन ३०, २०८० मा प्रकाशित

काठमाडौं- मलद्वारसम्बन्धी जति पनि रोग हुन्छन्, ती सबै पायल्स नै हुन् भनेर बुझ्‍ने गरिन्छ। कसैलाई कुनै रोग देखियो भने पनि पायल्स भयो भनेर भन्छन्। तर, नियालेर हेर्ने हो भने मलद्वारसम्बन्धी सबै रोग पायल्स नहुन सक्छन्।

Advertisement

दिसा गर्ने ठाउँमा विभिन्‍न समस्या हुन्छन्। जस्तै- दुख्‍ने, पोल्ने, चहर्‍याउने, दिसा साह्रो आउने, रगत जाने, सुन्‍निने, मासु पलाउने, चिलाउनेलगायत। यी सबै समस्या पायल्स हुँदैनन्।

पायल्स भएको छ भने मासु पलाउने अथवा रगत जाने हुन सक्छ। पायल्समा प्रायजसो रगत जम्‍ने अवस्था हुन्छ। मलद्वारबाट रगत गइरहेको छ भने अन्य कारणले पनि हुन सक्छ। जस्तै- च्यातिएर, फाटेर, एनल फिसरले गर्दा पनि हुन सक्छ।

यस्तै, अल्सर घाउ भएको हुन सक्छ। आन्द्रा पाकेको अथवा अरू रोग जस्तै- क्रोम्स डिजिज, अल्सरल कोलाइटीले पनि भएको हुन सक्छ। अथवा आन्द्रामा रगत फाल्ने सानो मासु होलिपले पनि हुन सक्छ। क्यान्सरले गर्दा पनि रगत बगेको हुनसक्छ।

यी कारणले रगत बग्दा पनि मानिसलाई पायल्स भएको हो भन्‍ने भ्रम हुन्छ। त्यसैले समयमै पहिचान गरी निदान गर्दा जटिलता हुँदैन।

कस्ता व्यक्तिमा देखिन्छ ?

मलद्वारसम्बन्धी रोग विगतमा उमेर बढी भएका ज्येष्ठ नागरिक, धेरै हिँडडुल गर्न नसक्ने व्यक्ति, लामो समय कब्जियत भएका व्यक्तिमा देखिने गर्थ्यो। अहिले मुख्यतया खानपिन र लाइफस्टाइलले गर्दा बालबालिकाहरूमा पनि देखिन थालेको छ। बालबालिकामा पनि कब्जियत हुने, दिसाबाट रगत जाने गरेको छ।

पछिल्लो समय फाइबर कम भएको, प्राकृतिक खानेकुरा कम खाने, जंकफुड बढी खाने, समयमा खाना नखाने, पानी कम खाने, फलफूल कम खाने हुँदा बालबालिकादेखि नै यो समस्या देखिँदै गएको छ।

के गर्ने ?

– पायल्स भयो भनेर जथाभावी औषधि सेवन नगर्ने
– मलद्वारसम्बन्धी समस्या देखिएमा स्वास्थ्यकर्मीसँग परामर्श गरी उपचार गर्ने
– प्रशस्त पानी पिउने
– जंकफुड नखाने
– समयमा खाना खाने

(जनरल सर्जन डा. शाहसँग कुराकानीमा आधारित)

बुधबार, फागुन ३०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ
इभीमा आगलागी, चालकको मृत्यु
गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो
देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज
असद शासनका नौ पूर्व पाइलट पक्राउ
स्विट्जरल्यान्डमा बस दुर्घटना

भर्खरै

  • १.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • २.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ३.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ४.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ५.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

  • ६.
    स्विट्जरल्यान्डमा बस दुर्घटना

  • ७.
    “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ८.
    विभाजनबीच ब्रिक्स शिखर सम्मेलन

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.