सुर्खेत- भेरीगंगा नगरपालिका-११ साँदीखोला बस्ने ३५ वर्षीया नेकीसरा खत्रीको चट्याङ लागेर बिहीबार साँझ मृत्यु भएको छ ।
Advertisement
घरको छतमा निस्कने क्रममा अचानक चट्याङ लागेर अशक्त भएकी उनको मेहलकुना अस्पातालमा उपचारको क्रममा मृत्यु भएको हो ।