मोरङ- बिराटनगर महानगरपालिका-१५ स्थितबाट नियन्त्रित लागूऔषध नाईट्राभेट २ सय २५ ट्याब्लेट सहित उर्लाबारी नगरपालिका-३ बस्ने ३० वर्षीय ज्ञानु धिमाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।