• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

“१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

विभाजनबीच ब्रिक्स शिखर सम्मेलन

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

ओमिक्रोन भेरियन्टका लागि पनि खोप बन्यो, परीक्षण सुरु


बुधबार, माघ १२, २०७८ मा प्रकाशित

काठमाडौं- पछिल्लो समय विश्वभरी नै संक्रमण फैलाइरहेको कोभिड-१९ को ओमिक्रोन भेरियन्टका लागि खोप निर्माता फाइजर एण्ड बायोएनटेकले ओमिक्रोन विशेष खोप परीक्षण सुरु गरेको छ ।

Advertisement

फाइजरले १८ देखि ५५ वर्ष उमेर समूहका वयस्कमा रोग प्रतिरोधात्मक प्रतिक्रिया परीक्षणका लागि क्लिनिकल परीक्षण सुरु गरेको हो । ओमिक्रोन खोप परीक्षण सम्बन्धमा फाइजरले पत्रकार सम्मेलनमा आगामी मार्च सम्ममा नतिजा निकाल्ने गरी काम गर्ने जनाएको हो ।

फाइजर एण्ड बायोएनटेकका खोप अनुसन्धान प्रमुख क्याथ्रिन जोनसनले कोभिडको यस पहिलेका भाइरसका लागि तयार पारिएको बुस्टर मात्राले पनि ओमिक्रोनबाट आउनसक्ने गम्भीर खतरालाई टाढा गर्ने अनुसन्धानले पुष्टि गरेको बताउनु भयो । साथै यसबाट आउनसक्ने दीर्घकालीन असरबारे सावधानीसाथ अध्ययन भइरहेको पनि उहाँको भनाई छ ।

जर्मन कम्पनी बायोएनटेकका प्रमुख कार्यकारी अधिकृत उगुर साहिनका अनुसार हल्का र मध्यम कोरोना विरुद्ध लड्न बनाइएको पुरानो खोपको सुरक्षाले ओमिक्रोन विरुद्ध अपेक्षित रूपमा काम नगरेको बताउनुभयो ।

यस अघि बनाइएका खोपले लामो समयसम्म सुरक्षा दिनुका साथै ओमिक्रोनका लागि पनि उपयोगी नै रहेको पाइएको छ । तर यसको प्रतिरोधात्मक क्षमता भने ओमिक्रोनको विरामीमा अन्य विरामीको तुलनामा कम प्रभावकारी पाइएको बताइएको छ । यसबारे थप अनुसन्धान जारी छ । यस विषयमा १८–५५ वर्षका एक हजार ४२० जनालाई तीन समूहमा विभाजन गरी परीक्षण तथा अनुसन्धान जारी छ ।

बुधबार, माघ १२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ
इभीमा आगलागी, चालकको मृत्यु
गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो
देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज
असद शासनका नौ पूर्व पाइलट पक्राउ
स्विट्जरल्यान्डमा बस दुर्घटना

भर्खरै

  • १.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • २.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ३.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ४.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ५.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

  • ६.
    स्विट्जरल्यान्डमा बस दुर्घटना

  • ७.
    “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ८.
    विभाजनबीच ब्रिक्स शिखर सम्मेलन

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.