• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

“१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

विभाजनबीच ब्रिक्स शिखर सम्मेलन

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

मृत अवस्थामा फेला


आइतबार, माघ ०९, २०७८ मा प्रकाशित

काठमाडौं- मोरङ जहदा गाउँपालिका-३ जयरामपुरस्थित ससुराली घरमा बस्दै आएका ४० वर्षीय अशोक रिसिदेव कटहरी गाउँपालिका-३ स्थित नहरको पानीमा आइतबार मृत अवस्थामा फेला परेका छन् । विराटनगर महानगरपालिका-१९ घर भएका अशोकको उक्त नहरको पानीमा डुबेको अवस्थामा शव फेला परेको हो ।

Advertisement

ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका-९ छाप्रे बस्ने ३१ वर्षीय गणेश विक घरबाट ३ किलोमिटर टाढा मोलुङखोलाको पानीमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यहि माघ १ गतेदेखि हराएर बेपत्ता भएका उनको खोजी गर्नेक्रममा उक्त खोलामा शव फेला परेको हो ।

काभ्रे धुलिखेल नगरपालिका-११ कल्छेबेशीस्थित राम प्रसाद हुमागाईको घरमा पेन्टिङको काम गरी बस्ने सर्लाही ईश्वरपुर नगरपालिका-८ घर भएका २९ वर्षीय बसन्त कार्की सुतेकै ठाउँमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

कास्की पोखरा महानगरपालिका-१७ मानव सेवा आश्रममा बस्ने मादी गाउँपालिका-९ मिजुरे डाँडा घर बताउने ६८ वर्षीया भुमाया परियार आफू सुत्ने ओछ्यानमा आइतबार मृत अवस्थामा फेला परेकी छन् ।

पाँचथर फिदिम नगरपालिका-१ कात्तिके बस्ने ५० वर्षीय लाइन बहादुर राई सोही नगरपालिका नाम्दुखोलास्थित बाटोबाट करिब २ सय मिटर तल आइतबार मृत अवस्थामा फेला परेका छन् । नाम्दुखोलामा ढुङ्गा फुटाउन जान्छु भनी गएकोमा फर्कि नआएपछि खोजी गर्नेक्रममा उक्त स्थानमा लडेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको हो ।

बैतडी पाटन नगरपालिका-३ र ६ को सिमानास्थित सूर्नया नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब २६ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

आइतबार, माघ ०९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ
इभीमा आगलागी, चालकको मृत्यु
गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो
देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज
असद शासनका नौ पूर्व पाइलट पक्राउ
स्विट्जरल्यान्डमा बस दुर्घटना

भर्खरै

  • १.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • २.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ३.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ४.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ५.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

  • ६.
    स्विट्जरल्यान्डमा बस दुर्घटना

  • ७.
    “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ८.
    विभाजनबीच ब्रिक्स शिखर सम्मेलन

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.