काठमाडौं- माडी नगरपालिका–५ राधापुर बस्ने ४६ वर्षीय गंगा बहादुर विश्वकर्माको सोही ठाउँस्थित मगही खोलामा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ ।
Advertisement
खोला तर्ने क्रममा डुबेर अशक्त भएका उनको बघौडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।