काठमाडौं- कैलाली जानकी गाउँपालिका-६ जगतपुर बड्कापुरुवास्थित रानी जमराको सहायक नहरको किनारमा सोही गाउँपालिका-९ बस्ने ५५ वर्षीय रंग कडारा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
Advertisement
तनहुँ ब्यास नगरपालिका-१४ रानी भवनस्थित सेती नदीको किनारमा हाल नाम, थर, वतन, उमेर नखुलेकी महिला बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।