काठमाडाैं– पहिलाे ओभरमै नेपालले दुई विकेट गुमाएकाे छ। पहिलाे विकेटका रुपमा कुशल भुर्तेल आउट भएका छन्।
Advertisement
उनी लगत्तै ब्याटिङमा आएका कप्तान राेहित पाैडेल पनि दाेस्राे विकेटका रुपमा आउट भए। उनी पहिलाे बलमै खातासमेत नखाेली आउट भए।
दुवै विकेट शाहिन अफ्रिदिले लिए।